Banijya News

एमालेमा अव नयाँ लोगो

1
1.1K Shares

नेकपा एमालेले आफ्नो आधिकारिक लोगो फेरेको छ । ललितपुरमा गोदावरीमा जारी प्रथम विधान महाधिवेशनले नयाँ लोगो पारित गरेको हो । उपमहासचिव विष्णुप्रसाद पौडेलले विधान संसोधन प्रस्तावमाथि जवाफ दिने क्रममा एमालेको नयाँ लोगो प्रस्ताव गरेका थिए । सोही अनुसार नयाँ लोगो अव प्रयोग हुने भएको हो । एमालेको अवको लोगो सूर्यभित्र रातो पृष्ठभूमिमा सुनौलो हँसिया हथौडा रहनेछ । महाधिवेशनका प्रतिनिधिहरूले सो लोगो ताली बजाएर पारित गरेका छन् ।

1

Scroll to Top