Banijya News

प्रधानमन्त्री देउवाले राष्ट्रको नाममा सम्बोधन गर्दे

1
1.1K Shares

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छने । प्रधानमन्त्री देउवालेदेउवाले शुक्रबार अपरान्ह राष्ट्रको नाममा सम्बोधन गर्ने भएका हुन् ।
प्रधानमन्त्री देउवाको सम्बोधन आफ्नो सरकारले पूरा गरेको ६ को अवधि, कोरोनाभाइर संक्रमण महामारी र नियन्त्रणको उपाय, आगामी निर्वाचन, समसामयिक राजनीतिकलगायतका विषयमा केन्द्रित हुने देखिएको छ ।

1

Scroll to Top