Banijya News

वैशाख ३० गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

1
1.1K Shares

सरकारले बैशाख ३० गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सो दिन देशभर स्थानीय तहको निर्वाचन हुँदैछ । मतदानका दिन देशभरका सबै सरकारी कार्यालय र सार्वजनिक निकायहरुमा सार्वजनिक बिदा दिने निर्णय भएको हो । वैशाख २५ गते बसेको मन्त्रिपरिषद् बैठकले स्थानीय तह निर्वाचनको दिन बिदा दिने निर्णय गरेको गृह मन्त्रालयले जानकारी दिएको छ ।

1

Scroll to Top