Banijya News

राष्ट्रिय सभा अध्यक्षमा माओवादीले उम्मेदवारी दिने

1
1.1K Shares

नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिने भएको छ । आज सम्पन्न सो पार्टीको स्थायी कमिटी बैठकले फागुन अन्तिम साता हुने राष्ट्रियसभा अध्यक्षको निर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेको माओवादीका एक नेताले जानकारी दिए ।

बैठकमा अधिकांश स्थायी कमिटी सदस्यहरूले राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिनुपर्ने मत राखेका थिए ।

1

Scroll to Top