Banijya News

कांग्रेसले रवि लामिछानेलाई संसदमा बोल्न दिने

1
1.1K Shares

नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न दिने भएको छ।
आज बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले लामिछानेलाई गृहमन्त्रीको हैसियतमा नभई रास्वपा सभापतिको रुपमा बोल्न दिने निर्णय गरेको हो ।

सहकारी ठगी प्रकरणमा संसदीय छानबिन गर्नुपर्ने माग गर्दै आएको कांग्रेसले अघिल्लो अधिवेशनमा लामिछानेलाई रोष्ट्रम प्रयोगमा अवरोध गर्दै आएको थियो ।

बजेट अधिवेशनको पहिलो दिन आज प्रतिनिधि सभामा शीर्ष नेताहरूलाई सम्बोधन गर्न दिने सम्भावित कार्यसूची रहेको छ । संसद बैठक अपराहन्न २ बजेदेखि बस्दै छ ।

1

Scroll to Top