Banijya News

क्रिकेटर करण केसीले गरे वर्षा बस्नेतसँग ‘इन्गेजमेन्ट’

1
1.1K Shares

नेपाली राष्ट्रिय टोलीका बलर करण केसीले सञ्चारकर्मी वर्षा बस्नेतसँग इन्गेजमेन्ट गरेको सार्वजनिक गरेका छन्। लामो समयदेखि दुवै जना प्रेम सम्बन्धमा रहे पनि औपचारिक रूपमा भने दुवैले बोलेका थिएनन्।

नयाँ वर्षको दिन बस्नेतले औठी लगाएको तस्बिर सार्वजनिक गरे पनि थप केही खुलाएकी थिइनन्। शुक्रबार करण केसीले भने वर्षासँग इन्गेजमेन्ट गरेको भन्दै दुवै जनाले औठी लगाएको तस्बिर सर्वजनिक गरेका छन्।

साथै करणले पोस्टमा ‘फरेवर स्टार्स नाउ’ भनेर लेखेका छन्।

1

Scroll to Top