Banijya News

दीपक बज्राचार्यको सुनन… बोलको नयाँ गीत सार्वजनिक

1
1.3K Shares

चर्चित गायक दीपक बज्राचार्यको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । कोरोना महामारीका कारण भोग्नु परेको समस्या र समाधानका विषयवस्तु गीतमा समेटिएका छन् । सुनन बोलको गीतमा दीपकलाई चेरिसाले साथ दिएकी छन् । 

गीतमा दीपक बज्राचार्यले आफैं संगीत दिएका छन् । गीतमा कोरोना कहरका बीच एक आपसमा दया, सद्भाव हुनु पर्ने गीतमा उल्लेख छ ।  


1

Scroll to Top