Banijya News

आज मंगलबार यस्तो छ सुन चाँदीको भाउ

1
1.1K Shares

२ असार, काठमाडौं । 

आज मंगलबार सुन-चाँदीको भाउ स्थिर रहेको छ ।  आज छापावाल सुन प्रतितोला ८९ हजार ७ सय तथा तेजावी सुन ८९ हजार २६५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवासयी महासंघले जनाएको छ । सोमबार पनि सुन सोही मुल्यमा कारोबार भएको थियो ।

आज सुनसँगै चाँदीको भाउ पनि स्थिर रहेको छ । आज चाँदी प्रतितोला ९२५ रुपैयाँमा कारोबार भइरहेको छ ।

1

Scroll to Top