Banijya News

नोवल पुरस्कार समारोह नहुनेः ६० वर्षपछि नगर्ने निर्णय

1
1.1K Shares

कोरोना महामारीका कारण यस वर्षको नोबेल पुरस्कारको वार्षिक कार्यक्रम नगरिने भएको छ । ६० वर्षपछि पहिलो पटक नोबेल पुरस्कार समारोह नगर्ने निर्णय गरिएको हो । यस वर्ष नोबेल विजेताको घोषणा गरिने भए पनि १० डिसेम्बरमा हुने समारोह नगर्ने निर्णय नोबेल फाउण्डेशनले गरेको हो ।

यसअघि सन् १९५६ मा सोभियत संघले हंगेरीमा आक्रमण गर्दा नोबेल पुरस्कार समारोह आयोजना रद्द गरिएको थियो । एजेन्सी

1

Scroll to Top