Banijya News

महोत्तरीका कोरोना संक्रमितको धुलिखेलमा मृत्यु

1
1.0K Shares


काठमाडौं-धुलिखेल अस्पतालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । १८ दिन अगाडि सास फेर्न गाह्रो भएर अस्पताल भर्ना भएका महोत्तरी बर्दिबासका ७५ वर्षीय पुरुषको अस्पतालमा उपचारका क्रममा शनिबार बिहान ६ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा सुमन ताम्राकारले जानकारी दिए ।


डा ताम्राकारका अनुसार उनी अस्पतालका अनुसार उनको दुई हप्ता अगाडि पिसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ आएको थियो । उनी दम र रक्तचापका बिरामी थिए।

1

Scroll to Top