Banijya News

आज सुनको मूल्य स्थीर,कतिमा हुँदैछ चाँदीको कारोवार?

1
1.1K Shares

साताको दोस्रो दिन (सोमबार) नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।

आइतबार छापावाल सुन प्रतितोला एक लाख १७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । आज पनि सुन सोहि मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

यसैगरी, महासंघका अनुसार आज तेजावी सुन तोलामा १ लाख १७ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता,चाँदी प्रतितोला १ हजार ४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्यमा पनि कुनै हेरफेर भएको छैन् ।

1

Scroll to Top