Banijya News

साना किसान विकास लघुवित्तको सीईओमा अधिकारी नियुक्त

1
1.3K Shares

साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा बासु अधिकारी नियुक्त भएका छन् । पुस १ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले रिक्त रहेको संस्थाको सीईओ पदमा अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

उनको कार्यकाल ४ वर्षको हुनेछ ।

1

Scroll to Top