Banijya News

हर्क साम्पाङद्वारा सुनसरी १ बाट उम्मेदवारी दर्ता

1
1.1K Shares

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई ९साम्पाङ० ले प्रतिनिधिसभा सदस्य चुनावका लागि सुनसरी क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता गराएका छन् ।

धरान सभागृहमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर साम्पाङले मनोनयन दर्ता गराएका हुन्। २०७९ सालको पालिका चुनावमा उनी धरान उपमहानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका थिए ।

1

Scroll to Top