Banijya News

कांग्रेस छाडेका चन्दको बैतडीमा स्वतन्त्र उम्मेदवारी दर्ता

1
1.1K Shares

पार्टी त्यागेको घोषणा गरेका कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमिति सदस्य तथा पूर्व महाधिवेशन प्रतिनिधि समेत रहेका तेजबहादुर चन्दले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

बैतडीबाट प्रतिनिधिसभा सदस्यको लागि मंगलबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन् । दलगत राजनीति त्यागेर स्वतन्त्र रुपमा अघि बढ्ने बताउँदै चन्दले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।

1

Scroll to Top