Banijya News

फार्मेसी व्यवसायीलाई १५ दिनभित्र पेशागत विवरण अद्यावधिक गर्न निर्देशन

1
1.1K Shares

औषधि व्यवस्था विभाग वीरगञ्ज शाखाले फार्मेसी पसलका धनी तथा व्यवसायीहरुलाई १५ दिनभित्र पेशागत विवरण अद्यावधिक गराउन निर्देशन दिएको छ।

शाखाले एक सूचना जारी गरी फार्मेसीका धनी तथा व्यवसायीहरुले दर्ता प्रमाणपत्र नवीकरण गर्न आउँदा दर्तावाला फर्मासिस्ट र सहायक फर्मासिस्टको वर्किङ इन्स्टीच्युट नेपाल फार्मेसी परिषद्को वेबसाइटमा अद्यावधिक नदेखिएकाले उक्त निर्देशन दिएको हो। उक्त कार्यालयमा दर्ता रहेका औषधि पसलका सञ्चालक तथा व्यवसायीलाई १५ दिनभित्र परिषद्मा आफ्नो कार्यरत संस्थासहित पेशागत विवरण अद्यावधिक गर्न शाखाले निर्देशन दिएको छ।

1

Scroll to Top