Banijya News

सामलिङ पावरले सतप्रतिशत हकप्रद सेयर जारी गर्ने

1
1.2K Shares

सामलिङ पावर कम्पनीले सतप्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गरेको छ। कम्पनी सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापुँजी ५० करोड रुपैयाँको १ः१ अनुपातमा अर्थात सतप्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो।

जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ५० लाख कित्ता हकप्रद आफ्ना सेयरधनीहरुलाई ल्याउने कम्पनीले जनाएको छ।

कम्पनीको आगामी वार्षिक साधारणसभामा हकप्रद सेयर जारी गर्ने निर्णय पेस गरिने छ।

1

Scroll to Top