Banijya News

हालसम्मकै उच्च विन्दुमा सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

1
1.1K Shares

नेपाली बजारमा आइतबार सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा छापावाल सुन तोलामा २८ सय रुपैयाँले बढ्दै २ लाख ७० हजार ६ सय रुपैयाँ कायम भएको छ ।

शुक्रबार छापावाल सुन तोलामा २ लाख ६७ हजार ८ सय रुपैयाँ कायम भएको थियो ।

यस्तै आइतबार चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार तोलामा ४ हजार ७ सय ८० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार बढेर ४ हजार ९ सय ९० रुपैयाँ कायम भएको महासंघको जनाएको छ ।

1

Scroll to Top