भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणका लागि निमन्त्रणा
भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । बुधबार […]
नागढुंगा सुरुङमार्गलाई जाइकाको थप सहुलियत ऋण
नागढुंगा क्षेत्रमा हुने अत्यधिक सवारी जामलाई कम गरी काठमाडौँ र नेपालका अन्य प्रमुख क्षेत्रहरूबीचको आवागमनलाई सहज बनाउने उद्देश्यले नागढुंगा सुरुङमार्ग आयोजना सुरु भएको हो । तर, आर्थिक अभावमा आयोजनाले पूर्णता पाउन नसकेको अवस्थामा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले थप सहुलियत ऋण दिने भएको छ । जाइकाले उक्त सुरुङमार्ग निर्माण…
निजी क्षेत्रले उठाउँदै आएका मुद्दामा नीतिगत स्वीकार हुँदै : अध्यक्ष कार्की
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पान का अध्यक्ष गणेश कार्की ले ऊर्जा क्षेत्रका महत्वपूर्ण एजेन्डाहरू अब सरकार र प्रमुख राजनीतिक दलहरूको प्राथमिकतामा पर्न थालेको बताएका छन्। उनले निजी क्षेत्रले उठाउँदै आएका मुद्दाहरू क्रमशः नीतिगत तहमा स्वीकार हुँदै गएको दाबी गरे। बुधबार आयोजित ‘ऊर्जा क्षेत्रको विकासका लागि अबको इप्पान’ विषयक कार्यक्रममा बोल्दै…
No posts found.

