कोरोना संक्रमणबाट नेपालमा थप ९ जनाको मृत्यु, पुग्यो मृत्यु हुनेको संख्या १४६
नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका […]
नेपालमा पछिल्लो २४ घण्टामा ६३४ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ३१ हजार १ सय १७ पुग्यो
नेपालमा पछिल्लो २४ घण्टामा थप ६३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले थप ६३४ जनामा कोरोना पुष्टि भएको बताए। यो सँगै नेपालमा संक्रमितको संख्या ३१ हजार १ सय १७ छ। १२ हजार ६ सय २१ संक्रमित छन्।…
काठमाडौं उपत्यकामा ३ सहित थप ६ जना कोरोना संक्रमितको मृत्यु
काठमाडौं उपत्यकामा ३ सहित थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टाको कोभिड–१९ अपडेटमा थप ६ संक्रमितको मृत्यु भएको जनाएको छ । मृत्यु हुनेमा ललितपुरको पाटन अस्पतालमा एक महिला र एक पुरुष गरी २ जना, रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पताल र चितवनको भरतपुर अस्पतालमा…
No posts found.

