गोंगबु हत्याकाण्डः पहिला दहिमा पाँच वटा स्लिपिङ ट्याबलेट खुवाएर पछि टुक्रटुक्रा पारेको बयान
गोंगबु हत्याकाण्डमा संलग्न अभियुक्तलाई नेपाल प्रहरीले सार्वजनिक गरेको छ । तीन दिनअघि गोंगबुुमा दाङका कृष्णबहादुर बोहोराको हत्या गरी फरार अभियुक्त […]
रेल विभागको ३२ अर्बको ठेक्का नरोकिने, सम्झौता गरेर मुभिलाइजेसन बापत २० प्रतिशत लिने तयारी
काठमाडौँ – रेल विभागले निकालेको ३२ अर्बको ठेक्का रोक्ने अन्तरिम आदेश दिन अदालतले अस्वीकार गरेको छ । याक्थुम्बाहाङ निर्माण सेवाका तर्फबाट तेजकुमार कुरुम्वाङले रेल मार्गमा अधिग्रहण हुने घरजग्गा र अन्य सम्पत्तिको मूल्य नतोकिएको भन्दै ठेक्का बदर गर्न माग गर्दै साउन १८ गते रिट दायर गरेका थिए । उनले दायर गरेको…
घर भत्किँदा एकै परिवारका ४ जनाको मृत्यु
डोटीको आदर्श गाउँपालिका-१ बाँझककानी खलगडामा घर भत्किँदा एकै परिवारका ४ जनाको मृत्यु भएको छ । आज बिहान १ बजे ३ तलाको पुरानो घर भत्किँदा एकै परिवारका ४ जनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारी अनुसार स्थानीइ लोगे विकको घर भत्कँदा उनकी श्रीमती विष्णा विक, १२ वर्षीय…
No posts found.

