पाँचतारे होटल सञ्चालनको तयारी तीव्र : व्यावसायिक प्रतिस्पर्धा मुख्य चुनौती
बन्दाबन्दीको चार महिनापछि होटल तथा रेस्टुराँ व्यवसाय खुलेसँगै पाँचतारे होटलले पनि सेवा सञ्चालनको तयारी तीव्र पारेका छन्। सरकारले साउन १५ […]
थपिए २४६ जना कोरोना संक्रमित, १ सय ११ जना डिस्चार्ज
काठमाडाैँ– नेपालमा पछिल्लो २४ घण्टामा थप २४६ जनामा काेराेना भाइरसको संक्रमण पुष्टि भएकाे छ। यससँगै नेपालमा काेराेना संक्रमितको संख्या १९ हजार ३ सय ३२ पुगेकाे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस व्रिफ्रिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले पछिल्लो २४ घण्टामा १ सय ११ डिस्चार्ज भएकाे जानकारी दिए। योसँगै…
कर्मचारीमा कोरोना देखिएपछि तनहुको आँबुखैरनी गाउँपालिका कार्यालय ३ दिन बन्द
श्रावण १८, काठमाडौं । तनहुको आँबुखैरनी गाउँपालिकाको कार्यालयका एक कर्मचारीमा कोरोना देखिएपछि गाउँपालिकाको कार्यालय ३ दिन बन्द गरिएको छ । आइतबार ४२ वर्षीय एकजना पुरुष कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि आकस्मिक बैठक बसेर साउन १८ देखि २० गतेसम्म को लागि कार्यलय बन्द गरिएको हो । संक्रमित कर्मचारी केही दिनअघि बिरामी…
No posts found.

