आज पनि बढ्यो सुनको मूल्य, तोलाको ९९ हजार पुग्यो
श्रावण १५, काठमाडौं । पछिल्लो दिनहरुमा सुनको मूल्य लगातार बढ्दै नयाँ रेकर्ड कायम गरेको छ । बिहिबार पनि सुनको मुल्य […]
वीरगञ्जमा ४ स्वास्थ्यकर्मीसहित ५३ जनामा कोरोना संक्रमण पुष्टि
श्रावण १५, काठमाडौं । वीरगञ्जमा ४ स्वास्थ्यकर्मीसहित थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा बुधबार गरिएको परीक्षणमा चार जना स्वास्थ्यकर्मीसहित ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नारायणी अस्पताल स्रोतका अनुसार नयाँ संक्रमितमध्ये ५० जना पर्सा जिल्लाका र ३ जना बाराका रहेकरहेका छन् ।…
होटल तथा रेष्टुराँ व्यवसाय ४ महिनापछि सञ्चालनमा
काठमाडौं। लकडाउनको चार महिनापछि होटल तथा रेष्टुराँ व्यवसाय आजदेखि सञ्चालनमा आउँदैछन्। सरकारले गत चैत ११ गतेदेखि लागू गरेको बन्दाबन्दी यही साउन ६ गतेबाट अन्त्यको औपचारिक घोषणा गर्दै साउन १५ अर्थात् आजदेखि होटल व्यवसाय सञ्चालन गर्न स्वीकृति दिने निर्णय गरेको थियो। पर्यटकीय यामलाई समेत मध्यनजर गरी ट्रेकिङ, ट्राभल र पर्वतारोहणसम्बधी कार्यालय…
No posts found.

