‘कबड्डी कबड्डी कबड्डी’को टिजर रिलिज, उपासनाको पछि–पछि दयाहाङ
भदौ १३ गतेलाई प्रदर्शन मिति तय गर्दै चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’को टिजर सार्वजनिक गरिएको छ । चलचित्रको छायांकन सुरु भएको […]
काठमाण्डौमा ‘बाटिक मेला’ सम्पन्न
काठमाण्डौको अन्नपूर्ण होटलमा ‘बाटिक मेला’ आयोजना गरिएको छ । इन्डोनेसियाली दुतावास र नेपालस्थित इन्डोनेसियाली अवैतनिक महावाणिज्यदूतको कार्यलयद्धारा आयोजित मेलामा इन्डोनेसियाली बाटिकद्धारा निर्मित पहिरनहरु प्रदर्शनमा राखिएका थिए । कार्यक्रमको नेपालका लागि इन्डोनेसियाली राजदुत रिनो पी सोएमर्मो र नेपालका लागि इन्डोनेसियाली अवैतनिक महावाणिज्यदूत चन्द्रप्रसाद ढकालले उद्घाटन गरेका थिए । नेपाल र इन्डोनेसियाको…
‘जात्रै जात्रा’को ५१ दिने सफलता पार्टीमा को–को पुगे ?
जेठको ३ गतेबाट रिलिज भएको चलचित्र ‘जात्रै जात्रा’ले देशका विभिन्न ७ हलमा ५१ दिनको प्रदर्शन सफलतापूर्वक पार गरेको छ । चलचित्रले ५१ दिनको सफलता पुरा गरेको अवसरमा काठमाण्डौको सोल्टी होटलमा भव्य कार्यक्रमको आयोजना गरियो । कार्यक्रममा चलचित्रका कलाकार, प्राविधिकका साथमा वितरक, प्रदर्शक र मिडियाकर्मीलाई प्रमाणपत्र र सम्मानपत्र प्रदान गरिएको थियो…
No posts found.

