पुतलीबजारमा करदाता सेवा कार्यालय स्थापना
स्याङजा । यहाँ करदाता सेवा कार्यालयको स्थापना गरिएको छ । अर्थ मन्त्रालय आन्तरिक राजश्व विभागअन्तर्गतको करदाता सेवा कार्यालयले जिल्ला समन्वय […]
बाढीपहिरोले तनहुँ विद्युत् क्षेत्रमा रु एक करोड क्षति
गत आइतबार अविरल वर्षापछि आएको बाढी पहिरोले तनहुँको विद्युत् क्षेत्रमा करिब रु एक करोड मूल्य बराबरको क्षति भएको विद्युत् प्राधिकरण कार्यालय तनहुँले जनाएको छ । जिल्लाका विभिन्न क्षेत्रमा गएको पहिरोका कारण विद्युत्को पोल बगाउने र ढाल्ने गरेकाले ठूलो क्षति भएको हो । बाढी पहिरोका कारण तनहुँमा विद्युत् क्षेत्रमा रु एक…
पशुपतिमा कार्यरत भट्ट हटाउने हल्ला निराधार : कोष
पशुपति क्षेत्र विकास कोषले हाल कार्यरत भट्टहरु हटाउन खोजिएको भनी गरिएको हल्ला निराधार भएको जनाएको छ । कोषका सदस्य–सचिव डा प्रदीप ढकालले आज विज्ञप्ति जारी गरी भट्ट हटाउने सम्बन्धमा नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र कौषले कुनै सोच नबनाएको उल्लेख गरे । नेपाल भारतबीच सदियौँदेखि जनस्तरमा धार्मिक,…
No posts found.

