प्रभु महालक्ष्मी लाइफको नाफा बढ्यो, ईपीएस ६.९१ रुपैयाँ
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नाफा सामान्य बढेको छ । कम्पनीले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्ममा २७ […]
छ्याङदी हाइड्रोपावरले कमायो १.८८ करोड नाफा
छ्याङदी हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्ष २०८२/८३को नौ महिनामा उल्लेख्य नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्ममा १ करोड ८८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो । अघिल्लो आवको सोही अवधिमा भने कम्पनी ४ करोड २ लाख रुपैयाँ घाटामा थियो । कम्पनीको विद्युत् बिक्री…
मोदी इनर्जीको घाटामा कमी, ईपीएस अझै ऋणात्मक
मोदी इनर्जी लिमिटेडको घाटामा कमी आएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिक प्रतिवेदनअनुसार कम्पनी ६ करोड ७६ लाख रुपैयाँ घाटामा रहेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी ७ करोड ४५ लाख रुपैयाँ घाटामा थियो । विद्युत बिक्रीमार्फत कम्पनीले ३४ करोड ७२ लाख…
No posts found.

