अब पाथीभरामा पनि द्रुत गतिको फोरजी इन्टरनेट सेवा
प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्रमा दर्शनार्थीहरूलाई सञ्चार सुविधा प्रदान गर्ने उद्देश्यले सञ्चार सुविधा विस्तार गर्दै फोरजी सेवा सञ्चालनमा ल्याइएको छ […]
स्मार्ट टेलिकमका अध्यक्ष जोशी ठगी कसूरमा पक्राउ
स्मार्ट टेलिकम प्रालिका अध्यक्ष सर्बेश जोशीलाई ठगी तथा आपराधिक विश्वासघात कसूरमा प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले काठमाडौं जिल्ला अदालतको अनुमति लिई उनलाई सोमबार पक्राउ गरेको हो। स्मार्ट टेलिकमले नियमानुसार अनुमतिपत्र नवीकरण नगरेपछि २०८० वैशाख ३ गतेदेखि उक्त कम्पनीको आधारभूत टेलिफोन सेवाको अनुमतिपत्र स्वतः रद्द भएको थियो।…
सरकारी जागिर छाडेर बाख्रापालनमा रमाउँदै भुवानी
म्याग्दीको धौलागिरि गाउँपालिका–७ बगरका भुवानी पौडेलले सरकारी कार्यालयको जागिर छाडेर बाख्रापालन गरी स्वरोजगार र आत्मनिर्भर बनेका छन् । दश वर्षसम्म बेनीमा रहेको कृषि विकास कार्यालयमा सहयोगी कर्मचारीको रुपमा करारमा काम गरेका पौडेलले स्थापना गरेको बगर कृषि तथा पशुु बहुुउद्देश्यीय फार्मबाट सफलता हात पारेका हुन्। “पाँच वर्षजति खाडीमुुलुुकमा वैदेशिक रोजगारी गरेर…
No posts found.

