एडीबीद्वारा एसिया–प्रशान्त क्षेत्रमा ७० अर्ब डलर लगानीको घोषणा
एशियाली विकास बैंक(एडीबी) ले सन् २०३५ सम्म एसिया–प्रशान्त क्षेत्रको ऊर्जा र डिजिटल पूर्वाधार सुदृढीकरणका लागि ७० अर्ब अमेरिकी डलर […]
सम्पत्ति शुद्धीकरण विभागद्धारा मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा खानतलासी
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेसका प्रभावशाली नेता इन्द्रबहादुर बानियाँमाथि सुक्ष्म निगरानी बढाउँदै उनका विभिन्न ठेगानाहरूमा एकसाथ छापा मारेको छ। विभागको टोलीले आज काठमाडौँ र हेटौंडामा रहेका बानियाँका निजी निवास तथा व्यावसायिक कार्यालयहरूमा पुगेर विस्तृत खानतलासी गरेको हो। विशेषगरी बानियाँको स्वामित्वमा रहेको 'बानियाँ निर्माण सेवा'…
सेयर बजारमा दोहोरो अंकको गिरावट, ४ अर्ब २६ करोड कारोवार
सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ३४.६३ अंकले घटेर २७०४.०८ मा अडिएको छ। यसदिन २४१ स्टकको १ करोड ७४ हजार ५२४ कित्ता सेयर ४ अर्ब २६ करोड ५३ लाख ९० हजार २०४ रुपैयाँमा खरिदबिक्री भएको छ। कारोबारमा आएकामध्ये २४४ स्टकको मूल्य घट्दा २७ वटाको वृद्धि भयो।…
No posts found.

