अमराज खड्काको राजीनामा स्विकृत
१२ मंसिर, २०७६, काठमाण्डौ । डिप्रोक्स लघुुवित्त वित्तीय संस्थाका प्रमुुख कार्यकारी अधिकृत अमराज खड्काले राजीनामा दिएका छन् । यहि मंसिर चार […]
अयोध्याबाट हिँडेका जन्ती जनकपुर आइपुगे
१२ मंसिर, २०७६, काठमाण्डौ । रामजानकी विवाह महोत्सवमा भारतको अयोध्याबाट हिँडेका जन्तीहरु बुधबार साँझ नै महोत्तरीमा प्रवेश गरीसकेका छन् ।उनिहरु मंसिर ५ गते अयोध्याबाट हिँडेका थिए । हरेक पाँच वर्षपछि विवाहोत्सवमा विशेष जन्ती आउने परम्परा छ । महोत्सवमा सरिक हुन जन्ती भई आएका साधुसन्तहरुलाई मिष्ठान्न परिकार खुवाउने चलन छ ।…
प्रधानमन्त्रीको स्वास्थ्यको बारेमा अस्पतालबाट आयो यस्तो खबर
१२ मंसिर, २०७६, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार भईरहेको त्रिवि शिक्षण अस्पतालले जनाएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज अन्तर्गतको मनमोहन कार्डियोथेरासिस भस्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरले एक विज्ञप्ति जारी गरि प्रधानमन्त्रीको स्वास्थ्य अवस्थामा उल्लेखनीय सुधार भइरहेको जनाएको हो । ओली मंगलबार एपेन्डिसाइटिसको शल्यक्रिया गरेपछि अस्पतालमा आराम…
No posts found.

