Banijya News

Author name: Banijya News

प्रधानमन्त्रीको स्वास्थ्य अनी एपेन्डिसाइटिसः एपेन्डिसाइटिस भइसकेपछी शल्यक्रिया गर्नैपर्छ त ?

११ मंसिर, २०७६, काठमाण्डौ । यतिबेला प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यले ठुलै तरंग ल्याएको छ । मंगलबार ‘एपेन्डिसाटिस’ तथा ‘पेरिटोनाइटिस’को […]

सिद्धार्थ इन्स्योरेन्सको शाखा खिचापोखरीमा

११ मंसिर, २०७६,काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले ग्राहकको सुबिधा को निम्ती न्यूरोडस्थित खिचापोखरीमा शाखाको उद्घघाटन गरेको छ । बीमा समितिका कार्यकारी निर्देशक राजुरमन पौडेल तथा कम्पनीका अध्यक्ष रतनलाल केडियाद्वारा संयुक्तरूपमा उक्त शाखाको उद्घघाटन गरिएको थियो । काठमाडौँ उपत्यकामा सिदार्थ इन्स्योरेन्सका ११ वटा शाखा सञ्चालन मा रहेका छन् ।


No posts found.

Scroll to Top