साताको शेयर बजार : एक अर्ब ५७ करोडको कारोवार
साताको शेयर बजार : एक अर्ब ५७ करोडको कारोवार साताभर नै धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक उतारचढावपूर्ण अवस्थामा […]
मेडिकल कलेजमा कसले राख्यो पेस्तोल ?
काठमाडौँ, चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेजको होस्टेलबाट प्रहरीले पेस्तोल बरामद गरेको छ ।होस्टेलमा हतियार राखिएको खबर आएपछि प्रहरीले शनिबार दिउँसो होस्टेलमा छापा मारेको थियो । सरकारले तोकेकोभन्दा विद्यार्थीहरुसँग बढी शुल्क लिएको विरोधमा यहाँ विद्यार्थीहरु आन्दोलित छन् । उनीहरुले आइतबार बृहत् विरोधसभा गर्ने तयारी गरिरहेका बेला यस्तो घटना बाहिर आएको हो…
‘डोनाल्डसन’का उत्पादन नेपालमा
काठमाडौं – संसारमै पहिलो एयर फिल्टर उत्पादन गर्ने डोनाल्डसनका फिल्टरहरु नेपालमा बिक्री वितरण सुरु भएको छ । नेपाली बजारमा डोनाल्डसनका फिल्टरहरु डेल्टा डिष्ट्रिब्युटरले बिक्री–वितरण सुरु गरेको हो । कम्पनीले उपत्यकामा एक कार्यक्रम आयोजनागरि डोनाल्डसन ब्रान्डका फिल्टरहरु नेपालमा बिक्री सुरु गरिएको जानकारी दिइएको थियो । उक्त कार्यक्रममा डोनाल्डसन इन्डिया फिल्टर सिष्टमका…
No posts found.

