कञ्चनजङ्घा पथमा पथप्रर्दशक राखियो, अव यात्रा सहज हुँदै
आइतवार ०८ मंसिर २०७६ साहसिक पदयात्रा क्षेत्र कञ्चनजङ्घा स्वदेशी तथा विदेशी पर्यटक आउने क्रम वर्षेनी बढ्दो छ । पर्यटक बढेपनि […]
ललितपुरको दुर्घटनामा भट्टराईको मृत्यु
ललितपुरमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । ललितपुर महानगरपालिका–११ युएनपार्क्स्थित सडकमा बा९१प १३०१ र बा७७प ६७९३ नंको मोटरसाइकल एकापसमा ठक्कर खाँदा उक्त घटना भएको हो । दुर्घटनामा बा७७प ६७९३ नंको मोटरसाइकल चालक काठमाडौँको चाबहिलका २२ वर्षीय सत्यम भट्टराई मृत्यु भएको हो । दुर्घटनामा परी गम्भीर घाइते भएका…
बैतडीको एक विद्यालयमा जिल्लामै पहिलोपटक सेनिटरी प्याड मेसिन जडान
०८ मंसिर, २०७६, काठमाण्डौ । महिनावारी भएको बेला विद्यालयका छात्रा तथा शिक्षिकाहरुलाई सजिलो होस भन्ने हेतुले बैतडीमा रहेको एक विद्यालयमा जिल्लामै पहिलो पटक सेनिटरी प्याड मेसिन (भेन्डिङ) मेसिन जडान गरिएको छ । डिलाशैनी गाउँपालिका–३ पङसेरामा रहेको महादेव माध्यमिक विद्यालयमा उक्त मेसिन जडान गरिएको हो । मेसिन जडान भएसँगै सबै छात्रा…
No posts found.

