एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुरबीच प्रतिस्पर्धा हुने
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज दुई खेल हुँदैछन् । प्रतियोगिताको आजको पहिलो खेलमा विराटनगर किंग्स र चितवन राइनोज आमनेसामने […]
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पुगे पाँच हजार ३८४ पर्यटक
यस वर्षको दसैँ अवधिमा चक्रीय अन्नपूर्ण चक्रीय पदमार्गमा पाँच हजार ३८४ विदेशी पर्यटकले भ्रमण गरेका छन् । घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म अर्थात् असोज २५ देखि कात्तिक ८ गतेसम्म उक्त पदमार्गमा पाँच हजार ३८४ पर्यटक आएका हुन् । गत वर्ष सोही अवधिमा दुई हजार ७५७ पर्यटक आएका थिए । अन्नपूर्ण संरक्षण क्षेत्र…
सरकारले छ वर्षे विकास ऋणपत्रमार्फत १० अर्ब संकलन गर्ने
सरकारले आन्तरिक बजारबाट थप १० अर्ब रुपैयाँ ऋण उठाउने तयारी गरेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले विकास ऋणपत्र जारी गरेर उक्त रकम संकलन गर्ने भएको हो । कार्यालयका अनुसार, ६ वर्ष अवधिको ‘विकास ऋणपत्र–२०८९’ बोलकबोलमार्फत बिक्री गरिनेछ । ऋणपत्र खरिदका लागि कात्तिक ११ गते बोलकबोल प्रक्रिया सञ्चालन हुनेछ भने…
No posts found.

