काठमाडौंमा आजदेखि ग्यास साट्न ११ बिक्री केन्द्र तोकिए
चाडपर्वका बेला एलपी ग्यासको सहज बिक्री तथा वितरण गर्न नेपाल एलपी ग्यास उद्योग संघले काठमाडौं उपत्यकामा ११ वटा बिक्री केन्द्र […]
सुपरमाई हाइड्रोपावरले ५९ करोड ४० लाखको हकप्रद सेयर जारी गर्ने
सुपरमाई हाइड्रोपावर लिमिटेडले ५९ करोड ४० लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्न विद्युत् नियमन आयोगबाट पूर्वस्वीकृति पाएको छ । आयोगले असोज २३ गते कम्पनीलाई ५९ लाख ४० हजार कित्ता हकप्रद सेयर जारी गर्न अनुमति दिएको हो । कम्पनीको हालको चुक्ता पुँजी ६४ करोड २० लाख रुपैयाँ छ । कम्पनीले…
दुई करोड ७२ लाखभन्दा बढी सेयरको लकिङ अवधि सकिँदै, कुनको कति ?
धितोपत्र दोस्रो बजारमा सूचीकृत ६ कम्पनीका संस्थापक तथा म्युचुअल फन्डतर्फका कुल २ करोड ७२ लाखभन्दा बढी सेयरको लकिङ अवधि आगामी एक महिनाभित्र समाप्त हुँदैछ । असोज २४ गतेदेखि कात्तिक १४ गतेसम्म विभिन्न कम्पनीका २ करोड ७२ लाख ९१ हजार २५० कित्ता सेयरको लकिङ अवधि समाप्त हुन लागेको हो । प्राप्त…
No posts found.

