Banijya News

नारायणी डेभलपमेन्ट बैंकको सीईओमा पशुपति पौडेल नियुक्त

1
1.1K Shares

नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा पशुपति पौडेल नियुक्त भएका छन् । बैंकको साउन ३१ गते बसेको सञ्चालक समितिको बैठकले पौडेललाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।

उनलाई भदौ १ गतेदेखि लागू हुनेगरी सीईओको जिम्मेवारी दिइएको बैंकले जनाएको छ ।

1

Scroll to Top