Banijya News

अर्थनीति

राष्ट्र बैंकको कारबाहीमा १४ लघुवित्त, कसलाई कस्तो कारबाही ?

राष्ट्र बैंकको कारबाहीमा १४ लघुवित्त, कसलाई कस्तो कारबाही ?

नियामकीय प्रावधान मिच्ने एक दर्जनभन्दा बढी लघुवित्त वित्तीय संस्थामाथि नेपाल राष्ट्र बैंकले कारबाही गरेको छ। चालु आर्थिक वर्ष २०८२/८३ को […]

याम्बालिङ्ग हाइड्रोपावरको आइपीओ बाँडफाँड

याम्बालिङ्ग हाइड्रोपावरको आइपीओ बाँडफाँड

याम्बालिङ्ग हाइड्रोपावरको आइपीओ बाँडफाँड गरिएको छ । वैदेशिक रोजगारीमा गएकाहरुका लागि निष्कासन गरेको आइपीओ बाँडफाँड गरिएको हो । कम्पनीले वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि कुल २ लाख १० हजार कित्ता आइपीओ निष्कासन गरेको थियो । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडका अनुसार कम्पनीको आइपीओमा कुल ८३ हजार ४२० जनाको कुल १०…


  • ईसेवा मनि ट्रान्सफर र मलेसियाको मर्चेन्ट्रेड एशिया बीच सम्झौता

    ईसेवा मनि ट्रान्सफर र मलेसियाको मर्चेन्ट्रेड एशिया बीच सम्झौता

    नेपालको अग्रणी डिजिटल रेमिट्यान्स सेवा प्रदायक ईसेवा मनि ट्रान्सफर र मलेसियामा अवस्थित मर्चेन्ट्रेड एशिया बीच रेमिट्यान्स भुक्तानी सेवा प्रदान गर्ने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ । यस सहकार्यले मलेसियामा कार्यरत नेपालीहरूलाई सुरक्षित र अत्याधुनिक प्रविधिमार्फत नेपालमा रकम पठाउन नयाँ ढोका खोलेको छ । उक्त सम्झौतासँगै,मलेसियामा रहेका नेपालीहरूले मर्चेन्ट्रेडको सञ्जाल र…

  • अवैध क्रसर उद्योगबारे उजुरी, गृह मन्त्रालयद्धारा तत्काल कारबाही गर्न निर्देशन

    अवैध क्रसर उद्योगबारे उजुरी, गृह मन्त्रालयद्धारा तत्काल कारबाही गर्न निर्देशन

    लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा अवैध रूपमा सञ्चालन भइरहेका क्रसर उद्योगबारे गृहमन्त्रालयमा औपचारिक उजुरी परेको छ । उक्त उजुरीपछि गृह मन्त्रालयले सम्बन्धित निकायलाई आवश्यक छानबिन र कारबाही अघि बढाउन निर्देशन दिएको छ। ‘द काउन्सिल अफ जेनजी लुम्बिनी’ नामक संस्थाले गृहमन्त्री सुधन गुरुङलाई सम्बोधन गर्दै प्रदेशका विभिन्न जिल्लामा कानुनी प्रक्रिया पूरा नगरी…

  • वीरगन्ज भन्सारद्वारा एक खर्ब ५४ करोड राजस्व संकलन

    वीरगन्ज भन्सारद्वारा एक खर्ब ५४ करोड राजस्व संकलन

    वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम सात महिनामा एक खर्ब ५४ अर्ब ८४ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । कार्यालयले चालु आवको सात महिनामा एक खर्ब ७५ अर्ब ३१ करोड राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । उक्त कार्यालयका सूचना अधिकृत उदयसिंह विष्टले गत आवको सात महिनाको तुलनामा…

  • अर्बौं खर्च भएका योजना सुस्त गतिमा

    अर्बौं खर्च भएका योजना सुस्त गतिमा

     कोसी प्रदेश सरकारले सबैभन्दा धेरै बजेट खन्याएका योजनाको प्रगति १० प्रतिशतभन्दा माथि देखिएको छैन । अर्बौं बजेट हालिएका त्यस्ता परियोजनाको प्रगति ‘कछुवाको गति’ बनेको छ । बहुवर्षीय र सालवसाली योजनाका नाममा कोसी सरकारले अर्बौं बजेट विनियोजन गरेको छ । तर, स्रोतको अभावमा ती योजनाले गति लिन सकेका छैनन् । हरेक वर्ष…

  • महाकाली सिँचाइ आयोजना: पानी आपूर्तिमा अनिश्चितता

    महाकाली सिँचाइ आयोजना: पानी आपूर्तिमा अनिश्चितता

     कञ्चनपुरको एकमात्र राष्ट्रिय गौरवको महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत मूल नहर निर्माण तीव्र गतिमा भइरहे पनि नहरमा पानी नियमित प्रवाह गराउने विषय भने अन्योलमा छ । महाकाली सन्धिअनुसार भारतीय पक्षले टनकपुरबाट नेपाल-भारत सिमानासम्म बनाउनुपर्ने एक हजार २०० मिटर मूल नहर निर्माण गरिसकेको छ भने नेपालले आफ्नो क्षेत्र ब्रह्मदेवबाट शुक्लाफाँटाको टोटी…

  • वीरगञ्ज नाकाबाट सवारीसाधन आयात २३ अर्ब नाघ्यो

    वीरगञ्ज नाकाबाट सवारीसाधन आयात २३ अर्ब नाघ्यो

    वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा रु २३ अर्ब ५७ करोडका सवारीसाधन तथा पार्टपुर्जा भित्रिएका छन् । गत आवको सात महिनाको तुलनामा चालु आवको सोही अवधिमा मूल्यको आधारमा सवारीसाधन र पार्टपुर्जाको आयात रु छ अर्ब ४२ करोडले बढी हो । वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार…

  • मार्जिन कारोबारका लागि एक सय २३ कम्पनी योग्य, कसरी हुन्छ कारोबार ?

    मार्जिन कारोबारका लागि एक सय २३ कम्पनी योग्य, कसरी हुन्छ कारोबार ?

    नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मार्जिन कारोबारका लागि योग्य कम्पनीहरुको सूची सार्वजनिक गरेको छ। नेप्सेले मार्जिन कारोबार सुविधासम्बन्धी कार्यप्रक्रिया, २०८२ को परिच्छेद ३ को दफा ८ (१)बमोजिम मापदण्ड पूरा गरेका कारोबार योग्य कम्पनीको सूची सार्वजनिक गरेको हो। यो सूचीमा नेप्सेमा सूचीकृत १२३ वटा कम्पनी परेका छन्। मार्जिन कारोबारका लागि नेप्सेमा सूचीकृत…

  • एनआरएन इन्फ्रास्ट्रक्चरको अध्यक्षमा ढुंगाना नियुक्त

    एनआरएन इन्फ्रास्ट्रक्चरको अध्यक्षमा ढुंगाना नियुक्त

    एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको अध्यक्षमा ज्ञानेन्द्र प्रसाद ढुंगाना नियुक्त भएका छन्। कम्पनीको १६ गते बसेको सञ्चालक समितिको बैठकले १६ देखी लागु हुने गरी उनलाई अध्यक्षमा नियुक्त गरेको हो। उनी करिब एक वर्ष अघि नबिल बैंकको पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारीबाट बाहिरिएका थिए। नबिल बैंकमा डेढ वर्ष कार्यकाल…

  • बजारबाट २५ अर्ब तरलता झिक्दै राष्ट्र बैंक

    बजारबाट २५ अर्ब तरलता झिक्दै राष्ट्र बैंक

    नेपाल राष्ट्र बैंकले आज निक्षेप संकलन उपकरणमार्फत २५ अर्ब रुपैयाँ झिक्न लागेको छ । बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम (तरलता) धेरै भएपछि राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत आज उल्लेखित रकम झिक्न थालेको हो । सोही क्रममा आज ३९ दिनका लागि २५ अर्ब रुपैयाँ झिक्न लागेको राष्ट्र बैंकले…

  • कुल खाता मध्ये ३५ प्रतिशत निस्क्रिय, कति छ निष्क्रिय खाताको रकम ?

    कुल खाता मध्ये ३५ प्रतिशत निस्क्रिय, कति छ निष्क्रिय खाताको रकम ?

    बैंक तथा वित्तीय संस्थामा रहेका कुल खातामध्ये करिब ३५ प्रतिशत अर्थात् दुई करोड १६ लाख ६० हजार तिन सय ७६ खाता निष्क्रिय अवस्थामा रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ। यी निष्क्रिय खाताको रकम उपयोगका लागि सरकारले कानुनी व्यवस्था संशोधन गरी १० वर्षदेखि सक्रिय नभएका खाताको रकम राज्यकोषमा ल्याउने निर्णय गरेको…

Scroll to Top