Banijya News

अर्थनीति

एनआरएन इन्फ्रास्ट्रक्चरको अध्यक्षमा ढुंगाना नियुक्त

एनआरएन इन्फ्रास्ट्रक्चरको अध्यक्षमा ढुंगाना नियुक्त

एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको अध्यक्षमा ज्ञानेन्द्र प्रसाद ढुंगाना नियुक्त भएका छन्। कम्पनीको १६ गते बसेको सञ्चालक समितिको बैठकले १६ […]

कुल खाता मध्ये ३५ प्रतिशत निस्क्रिय, कति छ निष्क्रिय खाताको रकम ?

कुल खाता मध्ये ३५ प्रतिशत निस्क्रिय, कति छ निष्क्रिय खाताको रकम ?

बैंक तथा वित्तीय संस्थामा रहेका कुल खातामध्ये करिब ३५ प्रतिशत अर्थात् दुई करोड १६ लाख ६० हजार तिन सय ७६ खाता निष्क्रिय अवस्थामा रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ। यी निष्क्रिय खाताको रकम उपयोगका लागि सरकारले कानुनी व्यवस्था संशोधन गरी १० वर्षदेखि सक्रिय नभएका खाताको रकम राज्यकोषमा ल्याउने निर्णय गरेको…


  • साहस उर्जाले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने

    साहस उर्जाले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने

    साहस उर्जा लिमिटेडले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न विद्युत नियमन आयोगबाट स्वीकृति पाएको छ । कम्पनीले कायम चुक्तापूँजी ४ अर्ब ५७ करोड ३८ लाख रुपैयाँ बराबरको शतप्रतिशत अर्थात् १ः१ अनुपातमा हकप्रद निष्कासनको अनुमति पाएको हो । कम्पनीले अब नेपाल धितोपत्र…

  • प्रभु इन्स्योरेन्को लाभांश घोषणा

    प्रभु इन्स्योरेन्को लाभांश घोषणा

    प्रभु इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको चैत १७ गते बसेको संचालक समितिको बैठकले आव २०८१ ८२ को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश दिने निर्णय गरेको हो । कम्पनीले कायम चुक्तापूँजी को ८.७० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४५७९ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । कम्पनीले…

  • जुम्लामा वैशाख २ गतेदेखि आर्थिक गणना

    जुम्लामा वैशाख २ गतेदेखि आर्थिक गणना

    आगामी वैशाख २ गतेदेखि असार ७ गतेसम्म जुम्लामा आर्थिक गणना हुने भएको छ । आर्थिक गणना कार्यालयका अनुसार, गणनाका लागि १७ जना गणक र तीनजना सुपरीवेक्षक परिचालन गरिनेछन् । आर्थिक गणना कार्यालयका प्रमुख दीपेन्द्रसिंह धामीका अनुसार, जिल्लामा दर्ता भएका कृषि, वन तथा माछापालनसँग सम्बन्धित उद्योगसहित विभिन्न प्रतिष्ठानको विस्तृत विवरण संकलन…

  • पुँजीगत खर्चको गुणात्मक र परिमाणात्मक वृद्धि गर्न डङ्गोलको निर्देशन

    पुँजीगत खर्चको गुणात्मक र परिमाणात्मक वृद्धि गर्न डङ्गोलको निर्देशन

    काठमाडौँ महानगरपालिकाको कार्यवाहक प्रमुख सुनिता डङ्गोलले पुँजीगत खर्चको मितव्ययी, गुणात्मक र परिमाणात्मक वृद्धि गर्न निर्देशन दिएकी छन् । बजेट तथा कार्यक्रम कार्यान्वयन समीक्षा बैठकमा उनले उक्त निर्देशन दिएकी हुन् । डङ्गोलले स्वीकृत कार्यक्रम कार्यान्वयनबाट मानिसलाई कति लाभ दियो भन्ने विषय पनि उत्तिकै महत्त्वपूर्ण रहेको विभागीय प्रमुखसँग भनिन् । “कार्यान्वयन भएका…

  • बागलुङ कालिकामा ३७ लाख भेटी संकलन

    बागलुङ कालिकामा ३७ लाख भेटी संकलन

    चैतेदसैँको अवधिभर बागलुङ कालिका भगवती मन्दिरमा रु ३७ लाख भेटी संकलन भएको छ । नवरात्रको अवधिभर रु ३७ लाख २५ हजार ५५५ रकम संकलन भएको थियो । गतवर्षको तुलनामा यस वर्षको भेटी रु पाँच लाखले कमी आएको हो । गतवर्षको चैतेदसैँमा रु ४२ लाख भेटी संकलन भएको थियो । गण्डकी…

  • तोलामा ७ हजार ४ सयले बढ्यो सुनको भाउ

    तोलामा ७ हजार ४ सयले बढ्यो सुनको भाउ

    बुधबार पनि नेपाली बजारमा सुनको भाउ बढेको छ । यसदिन सुनको भाउ तोलामा ७ हजार ४ सय रुपैयाँले बढेको हो । हिजो २ लाख ९० हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ९७ हजार ६ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै…

  • वैशाख २ गते निष्कासन हुँदै सोपान फर्मास्यूटिकल्सको आईपीओ

    वैशाख २ गते निष्कासन हुँदै सोपान फर्मास्यूटिकल्सको आईपीओ

    सोपान फर्मास्यूटिकल्स लिमिटेडले २०८३ वैशाख २ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले दोस्रो चरणअन्तर्गत ३४ लाख ७४ हजार ९०० कित्ता शेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा बिक्रीमा ल्याउने तयारी गरेको हो । यसअघि कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी र सामूहिक लगानी कोषका लागि…

  • विद्युत् बक्यौताको विषयमा कसरी अघि बढ्छन् ऊर्जामन्त्री ?

    विद्युत् बक्यौताको विषयमा कसरी अघि बढ्छन् ऊर्जामन्त्री ?

    अन्तरिम सरकारका पूर्वऊर्जामन्त्री कुलमान घिसिङले छोडेपछि करिब साढे सात अर्ब रुपैयाँ उद्योगीको विद्युत् बक्यौताको असुलीको जिम्मा अब नयाँ सरकार र ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको काँधमा आएको छ। १० वर्षदेखि निरन्तर विवादमा रहेको विद्युत् बक्यौता असुली विषयमा विगतका सरकारहरूको अस्थिर नीति र विभिन्न पुनरावलोकनको प्रयासले समस्या थप जटिल बनेको छ। उद्योगीहरूलाई…

  • कच्चा पदार्थ अभावले सात सय प्लास्टिक उद्योग बन्द हुने अवस्थामा

    कच्चा पदार्थ अभावले सात सय प्लास्टिक उद्योग बन्द हुने अवस्थामा

    कच्चा पदार्थ अभावले मुलुकभर झण्डै सात सय प्लास्टिक उद्योग बन्द हुनसक्ने अवस्थामा पुगेका छन्। पश्चिम एशियामा द्वन्द्व बढेसँगै नेपालका प्लास्टिक उद्योगमा कच्चा पदार्थको अभाव सुरु भएको हो । एक महिनाभित्र कच्चा पदार्थ आपूर्ति नहुने अवस्था भए झण्डै सात सय उद्योगहरू बन्द हुन पुग्ने र करिब ५० हजार मजदुर तथा कर्मचारीको…

  • सपना प्रधान मल्ल कामु प्रधानन्यायाधीशको जिम्मेवारीमा

    सपना प्रधान मल्ल कामु प्रधानन्यायाधीशको जिम्मेवारीमा

    सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश सपना प्रधान मल्लले अब कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्ने भएकी छन् ।प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत उमेर हदका कारण अवकाश पाएपछि मल्लले यो जिम्मेवारी लिएकी हुन् । मल्ल कानुन व्यवसायी पृष्ठभूमिबाट आएकी न्यायाधीश हुन् । राउतले वकालतमा ३३ वर्ष र सर्वोच्च अदालतको न्यायाधीशका रूपमा ८ वर्ष काम गरेका…

Scroll to Top