Banijya News

अर्थनीति

बैंकहरुले निर्माण क्षेत्रमा बढाए कर्जा लगानी, कुन बैंकको कति ?

बैंकहरुले निर्माण क्षेत्रमा बढाए कर्जा लगानी, कुन बैंकको कति ?

लामो समयदेखि आर्थिक मन्दीको चपेटामा परेको नेपालको निर्माण क्षेत्र विस्तारै चलायमान बन्न थालेको छ । अर्थतन्त्रका सूचकहरूमा क्रमिक सुधार देखिन […]

मुक्तिनाथ क्यापिटलले ९ प्रतिशत नगद लाभांश दिने

मुक्तिनाथ क्यापिटल लिमिटेडले नगद लाभांश घोषणा गरेको छ। यस क्यापिटलको भदौ १६ गते बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई करसहित ९ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । सस्थाले लाभांश प्रस्ताव पेश गर्न असोज १० गते साधारण सभा बोलाएको छ ।सभा आरण्य बुटिक होटल एन्ड रेष्टुरेन्ट प्रालि, काठमाडौंमा अपराह्न ४…


  • एभरेष्ट बैंकले २० प्रतिशत लाभांश दिने

    एभरेष्ट बैंकले २० प्रतिशत लाभांश दिने

    एभरेष्ट बैंकले बम्पर लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षसम्मको सञ्चित मुनाफाबाट चुक्तापुँजीको बम्पर लाभांश दिने भएको हो । प्रस्तावित लाभांशमध्ये १४ प्रतिशत नगद (बोनस सेयरमा लाग्ने कर प्रयोजनसहित) र ६ प्रतिशत बोनस सेयर दिइनेछ । बैंकको बिहीबार अपराह्न बसेको सञ्चालक समिति बैठकले लाभांश प्रस्ताव गरेको छ ।…

  • नेपाल पुनर्बीमा कम्पनीको तेस्रो त्रैमासको नाफा ६.२९ प्रतिशतले वृद्धि

    नेपाल पुनर्बीमा कम्पनीको तेस्रो त्रैमासको नाफा ६.२९ प्रतिशतले वृद्धि

    नेपाल पुनर्बीमा कम्पनीले चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमास (साउनदेखि चैतसम्म) को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। प्रकाशित विवरणले कम्पनीको नाफा तथा बीमाशुल्क आर्जन दुवैमा सकारात्मक प्रगति देखाएको छ। समीक्षा अवधिसम्म कम्पनीले ५४ करोड ८२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको यही अवधिमा कम्पनीले ५१…

  • माछापुच्छ्रे बैंकले दशैं अघि नै सेयर धनीलाई लाभांश दिने

    माछापुच्छ्रे बैंकले दशैं अघि नै सेयर धनीलाई लाभांश दिने

    गत आर्थिक वर्षको नाफाबाट सबैभन्दा पहिला लाभांश घोषणा गरेको माछापुच्छ्रे बैंक लिमीटेडले यो वर्ष आफ्ना सेयरधनीलाई दशैं अघि नै लाभांश दिने भएको छ । दशैंअघि नै घोषित लाभांश वितरणको उद्देश्यले बैंकले असोज १० गतेका लागि आफ्नो २७ औं वार्षिक साधारणसभा बोलाएको छ । सभा होटल पोखरा ग्रान्डमा बिहान ११ बजे…

  • सर्वसाधारणका लागि झापा इनर्जीको आईपीओ खुला

    सर्वसाधारणका लागि झापा इनर्जीको आईपीओ खुला

    झापा इनर्जी लिमिटेडले आजदेखि सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्काशन गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ९ लाख ५० हजार ४७५ कित्ता आईपीओ बिक्रीमा ल्याएको हो। यसअघि कम्पनीले कुल निष्काशनमध्ये जारी पुँजीको १० प्रतिशत अर्थात् ३ लाख ८० हजार १९० कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई र १५…

  • निफ्राद्वारा ६.३१ प्रतिशत लाभांश घोषणा

    निफ्राद्वारा ६.३१ प्रतिशत लाभांश घोषणा

    नेपाल इन्फ्रास्ट्रकचर बैंक निफ्राले लाभांश घोषणा गरेको छ । बैंकको भदौ १९ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८१–८२ मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो। बैंकका अनुसार बैंकले हाल कायम चुक्ता पुँजीको ६.३१५८ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको छ। । हाल बैंकको चुक्ता पुँजी…

  • सुनको मूल्यमा फेरी नयाँ रेकर्ड, प्रतितोला कति ?

    सुनको मूल्यमा फेरी नयाँ रेकर्ड, प्रतितोला कति ?

    सुनको मूल्यले आज पनि नयाँ रेकर्ड कायम गरेको छ । शुक्रबार सुनको मूल्य तोलामा दुई हजार ५०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा दुई लाख १० हजार ४०० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबारको दिन भने सुुन तोलामा दुई लाख सात हजार ९०० रुपैयाँमा…

  • सूर्यज्योति लाइफ इन्स्योरेन्सको डिसीईओमा फर्शुराम मरासिनी नियुक्त

    सूर्यज्योति लाइफ इन्स्योरेन्सको डिसीईओमा फर्शुराम मरासिनी नियुक्त

    सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृतमा फर्शुराम मरासिनी नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको भाद्र १८ गते बसेको वैठकको निर्णयानुसार मरासिनीलाई शुक्रबारदेखि लागु हुनेगरी डिसीईओ पदमा नियुक्त गरिएको हो । कम्पनीका अनुसार मरासिनीलाई भदौ १९ गते देखि लागु हुने गरी ४ वर्षको लागि नायब प्रमुख कार्यकारी…

  • काठमाडौं उपत्यकाका उद्योग बाहिर सार्ने योजना कहिले हुन्छ कार्यान्वयन ?

    काठमाडौं उपत्यकाका उद्योग बाहिर सार्ने योजना कहिले हुन्छ कार्यान्वयन ?

    सरकारले काठमाडौं उपत्यकाका उद्योगहरूलाई बाहिर सार्ने घोषणा गरेको दशक पुग्न लागिसके पनि कार्यान्वयनमा भने सरकार उदासीनता देखिएको छ। पटक-पटक बजेट वक्तव्यमा यो घोषणा दोहोरिए पनि त्यसका लागि आवश्यक कार्यविधि अझै बनेको छैन। अर्थमन्त्री विष्णु पौडेलले यस वर्षको बजेटमार्फत उपत्यकाभित्रका उद्योगलाई बाहिर सार्न प्रोत्साहन गर्ने घोषणा गरेका थिए। यसअन्तर्गत नि:शुल्क लिजमा…

  • बैंक कर्जा प्रवाह ११ अर्बले घट्यो, निक्षेप संकलनमा पनि ५२ अर्ब कमी

    बैंक कर्जा प्रवाह ११ अर्बले घट्यो, निक्षेप संकलनमा पनि ५२ अर्ब कमी

    चालु आर्थिक वर्षको पहिलो महिनामा बैंकहरूले प्रवाह गर्ने कर्जा रकम ११ अर्ब रूपैयाँले घटेको छ । वाणिज्य बैंकहरूले गत असारमा कुल ४९ खर्ब ७५ अर्ब रूपैयाँ कर्जा लगानी गरेकोमा साउनमा यस्तो लगानी ४९ खर्ब ६४ अर्ब रूपैयाँमा सीमित भएको हो । कर्जाको माग अझै बढ्न नसकेको बैंकरहरूले बताएका छन् ।…

  • ओमस्टोन होटेल्सले आईपीओ निष्कासन गर्ने

    ओमस्टोन होटेल्सले आईपीओ निष्कासन गर्ने

    काभ्रेपलान्चोकको धुलिखेलस्थित दूषित थानी हिमालयन रिसोर्ट (ओमस्टोन होटेल्स लिमिटेड) ले आईपीओ निष्काशनको तयारी थालेको छ। कम्पनीले आईपीओ निष्काशनका लागि सिटिजन्स क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको छ। सो सम्झौतामा ओमस्टोन होटेल्स लिमिटेडका प्रबन्ध निर्देशक रमेश कुमार हमाल र सिटिजन्स क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका थिए।…

Scroll to Top