Banijya News

अर्थनीति

काठमाडौं उपत्यकाका उद्योग बाहिर सार्ने योजना कहिले हुन्छ कार्यान्वयन ?

काठमाडौं उपत्यकाका उद्योग बाहिर सार्ने योजना कहिले हुन्छ कार्यान्वयन ?

सरकारले काठमाडौं उपत्यकाका उद्योगहरूलाई बाहिर सार्ने घोषणा गरेको दशक पुग्न लागिसके पनि कार्यान्वयनमा भने सरकार उदासीनता देखिएको छ। पटक-पटक बजेट […]

ओमस्टोन होटेल्सले आईपीओ निष्कासन गर्ने

ओमस्टोन होटेल्सले आईपीओ निष्कासन गर्ने

काभ्रेपलान्चोकको धुलिखेलस्थित दूषित थानी हिमालयन रिसोर्ट (ओमस्टोन होटेल्स लिमिटेड) ले आईपीओ निष्काशनको तयारी थालेको छ। कम्पनीले आईपीओ निष्काशनका लागि सिटिजन्स क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको छ। सो सम्झौतामा ओमस्टोन होटेल्स लिमिटेडका प्रबन्ध निर्देशक रमेश कुमार हमाल र सिटिजन्स क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका थिए।…


  • महालक्ष्मी विकास बैंकको चाडपर्व लक्षित योजना : क्रेडिट कार्डमार्फत टुर प्याकेज खरिद गर्न सकिने

    महालक्ष्मी विकास बैंकको चाडपर्व लक्षित योजना : क्रेडिट कार्डमार्फत टुर प्याकेज खरिद गर्न सकिने

    महालक्ष्मी विकास बैंकले आगामी चाडपर्वहरूलाई लक्षित गर्दै बैंकको क्रेडिट कार्ड प्रयोग गरी सहज र सुरक्षित तरिकाले टुर तथा भ्रमण प्याकेज खरिद गर्न सकिने सुविधाको सुरुवात गरेको छ । चाडपर्वहरूमा नेपालीहरू विभिन्न देशहरू घुम्न जाने प्रचलनलाई मध्यनजर गर्दै बैंकले यो योजनाको सुरुवात गरेको हो सो अन्तर्गत बैंकले विभिन्न प्रतिष्ठित ट्राभल एजेन्सीहरूसँग…

  • नेपालले भारत र बंगलादेशमा दैनिक साढे ९ सय मेगावाट बिजुली निर्यात गर्दै

    नेपालले भारत र बंगलादेशमा दैनिक साढे ९ सय मेगावाट बिजुली निर्यात गर्दै

    नेपाल विद्युत् प्राधिकरणले भारत र बंगलादेशमा गरी दैनिक साढे नौ सय मेगावाटको हाराहारी बिजुली बेच्न थालेको छ। आन्तरिक खपतबाट बचेको बिजुली अन्तर्राष्ट्रिय बजारमा बेचेर प्राधिकरणले गत आर्थिक वर्षमा मात्रै १७ अर्ब ४६ करोड रुपैयाँको आम्दानी गरेको छ। प्राधिकरणले भारतमा ११ सय २५ मेगावाट र बंगलादेशमा ४० मेगावाट गरी कुल ११…

  • नेप्सेमा सामान्य अंकको गिरावट, कारोबार चार अर्व माथि

    नेप्सेमा सामान्य अंकको गिरावट, कारोबार चार अर्व माथि

    धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ६.६५ अंकले घटेको छ । यसदिन नेप्से परिसूचक ०.२४ प्रतिशतले घटेर २७१९.७७ विन्दुमा बन्द भएको हो । पाँच अर्ब १४ करोड ४३ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । बुधबार चार अर्ब ७२ करोड ८० लाख रुपैयाँको सेयर खरिदबिक्री भएको थियो । नेपाल पुनर्बिमा…

  • Default Image

    हिमालयन सेक्युरिटिजले साधारणसभामा ८ प्रतिशत नगद लाभांश पारित गर्ने

    हिमालयन सेक्युरिटिज लिमिटेडले पाँचौं वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको भदौ १८ गते बसेको सञ्चालक समितिको बैठकले असोज ९ गते सभा बोलाउने निर्णय गरेको हो । सभा काठमाडौंको कमलादीमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजेदेखि आयोजना हुनेछ । सभामा आव २०८१/८२ को मुनाफबाट सेयरधनीहरुलाई ८ प्रतिशत नगद लाभांश (करसहित)…

  • भायानेटको ब्राण्ड एम्बासडरमा सुशान्त केसी

    भायानेटको ब्राण्ड एम्बासडरमा सुशान्त केसी

    इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेशनले गायक तथा गीतकार सुशान्त केसीलाई ब्राण्ड एम्बासडर घोषणा गर्दै ‘इन्टरनेट फर ड्रिमर्स’ अभियानको सुरूआत गरेको छ। यस अभियानमार्फत भायानेटले डिजिटल युगमा सपना देख्ने युवाहरू, सिर्जनाकर्मीहरू र डिजिटल माध्यमबाट केही गर्न चाहने व्यक्तिहरूलाई प्रेरणा दिने लक्ष्य राखेको छ। यो अभियान डिजिटल स्टोरीटेलिङ, सामाजिक सञ्जालमा अन्तक्र्रियात्मक…

  • नेपालमा ३० करोड जनतालाई पुग्ने अन्न उत्पादन सम्भव छ : डा. कोइराला

    नेपालमा ३० करोड जनतालाई पुग्ने अन्न उत्पादन सम्भव छ : डा. कोइराला

    नेपाली काँग्रेस नेता डा शशाङ्क कोइरालाले नेपालमा १७ लाख हेक्टर खेतीयोग्य जमिनबाट ३० करोड जनतालाई पुग्ने अन्न उत्पादन हुन सक्ने बताएका छन्। नेपाली काँग्रेस आपूर्ति तथा उपभोक्ता विभागको आयोजनामा बुधबार बिर्तामोडमा आयोजित ‘दैनिक उपभोग्य वस्तुको सुनिश्चितता, उपभोक्ताको अधिकार हाम्रो चासो’ विषयक अन्तरसंवाद कार्यक्रम उनले नेपालमा खेतीयोग्य जमिनको आधारमा ३० करोड…

  • ऋणलाई अनुदान जसरी बाँड्दा वित्तीय अनुशासन गुम्छः उर्जामन्त्री

    ऋणलाई अनुदान जसरी बाँड्दा वित्तीय अनुशासन गुम्छः उर्जामन्त्री

    ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले जनताले आफ्नै सहभागितामा विद्युत् व्यवस्थापन गरेर अन्धकार हटाएको कार्य प्रशंसनीय रहेको बताएका छन् । राष्ट्रिय लघु तथा साना जलविद्युत् उपभोक्ता समाज, नेपालको ८औँ साधारणसभामा बोल्दै मन्त्री खड्काले समाजको यस योगदानलाई सरकारले निरन्तर सहयोग गर्दै आएको र यसलाई अझ व्यवसायिक ढंगले अघि बढाउन जरुरी…

  • १० ठूला वाणिज्य बैंकको लेखा परीक्षणको काम सुरु, प्रतिवेदन सार्वजनिक नहुने

    १० ठूला वाणिज्य बैंकको लेखा परीक्षणको काम सुरु, प्रतिवेदन सार्वजनिक नहुने

    प्रतिवेदन (रिपोर्ट) सार्वजनिक नगर्ने सर्तमा १० ठूला वाणिज्य बैंकको पूर्ण लेखा परीक्षणको काम अघि बढेको छ । लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गर्न नहुने बैंकरहरूको प्रस्तावमा राष्ट्र बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) पनि सहमत भएपछि काम अघि बढेको हो । बैंकरहरूले आफ्ना कमी कमजोरी लुकाउन अन्तर्राष्ट्रिय स्वतन्त्र लेखा परीक्षकबाट पूर्ण…

  • फोनमा चर्को स्वरले बोले वा आनावश्यक खोके तीन लाख जरिवाना

    फोनमा चर्को स्वरले बोले वा आनावश्यक खोके तीन लाख जरिवाना

    नेपाल प्रहरीले फोन कल गर्दा आवाज कम गर्न अनुरोध गरेको छ। ध्वनि प्रदूषण मानव स्वास्थ्यका लागि हानिकारक रहेको भन्दै काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीले सार्वजनिक सूचना निकालेको हो। ध्वनि प्रदूषणका कारण खास गरी गर्भवती महिला, मुटु रोगी एवम् वृद्धवृद्धा र बालबालिकाको शैक्षिक, मानसिक र शारीरिक स्वास्थ्यमा गम्भीर नकारात्मक असर पर्नुका…

  • उपकार लघुवित्तको संस्थापक सेयर बिक्रीमा

    उपकार लघुवित्तको संस्थापक सेयर बिक्रीमा

    उपकार लघुवित्त वित्तीय संस्थाले १ लाख ८९ हजार बढी कित्ता सेयर आज भदौ १९ गतेबाट बिक्रीमा राखेको छ। बाँकेको कोहलपुरस्थित महिला उपकार मञ्चको नाममा रहेको संस्थाको १ लाख ८९ हजार ७९४ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो। यो सेयरमा हाललाई संस्थाका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्। बिक्रीमा…

Scroll to Top