जोशी हाइड्रोपावरको हकप्रदमा आवेदन म्याद आज सकिँदै
जोशी हाइड्रोपावरको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत साउन १५ गतेदेखि निष्कासन तथा बिक्री खुला गरेको हकप्रद सेयर भर्ने आज अन्तिम दिन हो । यस हकप्रदमा भदौ ४ गतेसम्म आवेदन दिन पाइने व्यवस्था रहेको भएपनि मागबमोजिम आवेदन नपरेपछि कम्पनीले म्याद थप गरेको थियो ।…

