Banijya News

अर्थनीति

तीन उद्योगलाई एक अर्बको आईपीओ जारी गर्न बोर्डको अनुमति

तीन उद्योगलाई एक अर्बको आईपीओ जारी गर्न बोर्डको अनुमति

धितोपत्र बोर्डले तीन उत्पादनमूलक उद्योगहरूलाई आईपीओ निष्कासन गर्न अनुमति दिएको छ । बोर्डले सागर डिस्टिलरी लिमिटेड, श्रीनगर एग्रिटेक इन्डस्ट्रिज लिमिटेड […]

कोरियाको ई–७ भिसा प्रमाणीकरण कार्य अन्योलमा

कोरियाको ई–७ भिसा प्रमाणीकरण कार्य अन्योलमा

कोरियाको ई–७ भिसा प्रणालीमार्फत नेपाली युवा कोरिया पठाउन सिउलस्थित नेपाली दूतावासमा प्रमाणीकरण कागजात प्रक्रिया नपुर्‍याई पेस भएपछि उक्त कार्य अघि बढ्न सकेको छैन । दूतावासले एक सूचना जारी गरी हालसम्म पेस भएका रोजगारदाताका मागपत्र कोरियाको सीपयुक्त श्रमिक पठाउनेसम्बन्धी कार्यविधिअनुसार पेस नभएको जनाउँदै प्रमाणीकरण नभएको जनाएको हो । दूतावासले कार्यविधिअनुसार पेस…


  • नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र नेपाल मेडिकल एसोसिएसनबीच छुट सम्झौता

    नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र नेपाल मेडिकल एसोसिएसनबीच छुट सम्झौता

    नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड र नेपाल मेडिकल एसोसिएसन (एएमए)बीच व्यावसायिक सम्झौता भएको छ । बैंक र एएमएबीच विस्तारित बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यका साथ सम्झौता भएको हो । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र मेडिकल एसोसिएसनका अध्यक्ष डा. अनिलबिक्रम कार्कीले उक्त सम्झौतामा हस्ताक्षर गरेका…

  • वाणिज्य बैंकहरुमा थपियो सात खर्ब ७७ अर्ब रुपैयाँ निक्षेप

    वाणिज्य बैंकहरुमा थपियो सात खर्ब ७७ अर्ब रुपैयाँ निक्षेप

    एक बर्षको अवधिमा वाणिज्य बैंकमा ७ खर्ब ७७ अर्ब ९६ करोड रुपैयाँभन्दा बढी निक्षेप थपिएको छ। हाल सञ्चालनमा दर्ता रहेका २० वटा वाणिज्य बैंकहरूको कुल निक्षेप ६४ खर्ब ४३ अर्ब ७१ करोड ९१ लाख रुपैयाँ पुगेको हो। यो अघिल्लो आर्थिक वर्ष २०८०/८१ को तुलनामा १३.७३ प्रतिशतले वृद्धि भएको हो। अघिल्लो…

  • नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार ४ अर्ब माथि

    नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार ४ अर्ब माथि

    आज शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज शेयर बजार मापक परिसूचक नेप्से १५ दशमलव ५९ अंकले घटेर २७ सय २६ दशमलव ३७ को बिन्दुमा कायम भएको छ । आज ३९ कम्पनीको शेयर मूल्य बढेको छ भने २१३ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३२६…

  • वित्तीय प्रणालीबाट ५० अर्ब अधिक तरलता खिच्दै राष्ट्र बैंक

    वित्तीय प्रणालीबाट ५० अर्ब अधिक तरलता खिच्दै राष्ट्र बैंक

    केन्द्रीय बैंकले आज फेरि थप ५० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ । बैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता थुप्रिएसँगै केन्द्रीय बैंकले लगालग निक्षेप तानिरहेको छ । लामो समयदेखि बैंकिङ प्रणालीमा अधिक तरलताको अवस्था छ । अपेक्षा अनुसार कर्जा प्रवाह हुन सकेको छैन । ब्याजदर निरन्तर घटे पनि कर्जा…

  • शेयर बजारमा आईपीओको होडबाजि, ७० बढी कम्पनी अनुमतिको पर्खाईमा

    शेयर बजारमा आईपीओको होडबाजि, ७० बढी कम्पनी अनुमतिको पर्खाईमा

    पछिल्लो समय नेपाली पुँजी बजारमा एकपछि अर्को गर्दै विभिन्न क्षेत्रका कम्पनीहरू साधारण शेयर (आईपीओ) जारी गर्ने होडमा छन् । राम्रा र सबल कम्पनीहरू मात्र नभई ‘जस्ता’ कम्पनीहरू पनि आईपीओ ल्याउने दौडमा सामेल हुन थालेका हुन् । नेपाली शेयर बजारमा आईपीओ ल्याउने लहर नै चलेको छ । बैंक तथा वित्तीय संस्था,…

  • पर्यटन क्षेत्रको विकास सरकारको प्राथमिकतामा छः मन्त्री खड्का

    पर्यटन क्षेत्रको विकास सरकारको प्राथमिकतामा छः मन्त्री खड्का

    ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्काले होटल व्यवसाय पर्यटनसँग प्रत्यक्षरूपमा जोडिएको संवेदनशील क्षेत्र भएकाले यसलाई उत्पादनमुखी उद्योगको श्रेणीमा राखेर सुविधा दिने विषयमा सरकार लागि परेको बताएका छन् । मंगलबार जिल्ला होटल व्यवसायी संघ काठमाडौँका अध्यक्ष सुरेश बरालसहितको टोलीले दिएको ध्यानाकर्षण पत्र बुझ्नुहुँदै ऊर्जामन्त्री खड्काले पर्यटन र होटल व्यवसाय देशको…

  • भारतलाई बेच्ने तेल झनै सस्तो बनाउँदै रुस

    भारतलाई बेच्ने तेल झनै सस्तो बनाउँदै रुस

    रूसबाट किन्ने कच्चा तेलमा भारतले चाँडै नै थप छुट पाउने देखिएको छ । अमेरिकाले भारतबाट आउने सामानमाथि लगाएको अतिरिक्त भन्सार महसुल लगाएर भारतलाई दबाब दिइरहेकै समयमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यो राहत दिन लागेका हुन् । भारतले पहिला देखि नै रुससँग छुट मूल्यमा तेल किनिरहेको छ । मिडिया रिपोर्टहरूका अनुसार,…

  • प्रधानमन्त्री ओली विशेष सैनिक ‘परेड’मा सहभागी

    प्रधानमन्त्री ओली विशेष सैनिक ‘परेड’मा सहभागी

    प्रधानमन्त्री केपी शर्मा ओली बेइजिङमा आयोजना भएको विजय उत्सवसम्बन्धी ८० औँ वार्षिकोत्सवका विशेष सैनिक ‘परेड’ कार्यक्रममा सहभागी भएका छन् । सो अवसरमा चिनियाँ राष्ट्रपति सी चिनफिङले समारोहमा उपस्थित राष्ट्रप्रमुख/सरकार प्रमुखलाई स्वागत गरेका थिए । प्रधानमन्त्री ओली परेड सकिएपछि चिनियाँ राष्ट्रपति सीले आयोजना गरेको दिवा भोजमा सरिक भए । जनवादी गणतन्त्र…

  • आरबिबि फोकस ४० को इकाई आजदेखि निष्कासन

    आरबिबि फोकस ४० को इकाई आजदेखि निष्कासन

    आबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेले आरबिबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सामूहिक लगानी कोष आरबिबि फोकस ४० को इकाई निष्कासन गरेको छ । कम्पनीले आजदेखि सार्वजनिक निष्काशन गरेको हो। आरबिबि मर्चेन्ट बैंकिङ्गले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड आरबिबि फोकस ४० को इकाई बिक्रीमा ल्याउन लागेको…

  • एनएमबि बैंकद्वारा अमर जैन विद्यालयमा स्कुल ब्याग र व्वाटर डिस्पेन्सर हस्तान्तरण

    एनएमबि बैंकद्वारा अमर जैन विद्यालयमा स्कुल ब्याग र व्वाटर डिस्पेन्सर हस्तान्तरण

    एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सर्लाहीको लालबन्दी–५ मा अवस्थित श्री अमर जैन विद्यालमा आयोजना गरिएको एक कार्यक्रमबीच विद्यार्थीहरुलाई स्कुल ब्याग र व्वाटर डिस्पेन्सर हस्तान्तरण गरेको छ । बैंकले शिक्षा क्षेत्रको विकास र विद्यार्थीहरूको शैक्षिक उन्नयनलाई सहयोग पुर्याउने आफ्नो प्रतिबद्धता अनुरूप यो कार्यक्रम आयोजना गरेको हो । बैंकले शिक्षालाई…

Scroll to Top