Banijya News

अर्थनीति

प्रधानमन्त्री ओली विशेष सैनिक ‘परेड’मा सहभागी

प्रधानमन्त्री ओली विशेष सैनिक ‘परेड’मा सहभागी

प्रधानमन्त्री केपी शर्मा ओली बेइजिङमा आयोजना भएको विजय उत्सवसम्बन्धी ८० औँ वार्षिकोत्सवका विशेष सैनिक ‘परेड’ कार्यक्रममा सहभागी भएका छन् । […]

एनएमबि बैंकद्वारा अमर जैन विद्यालयमा स्कुल ब्याग र व्वाटर डिस्पेन्सर हस्तान्तरण

एनएमबि बैंकद्वारा अमर जैन विद्यालयमा स्कुल ब्याग र व्वाटर डिस्पेन्सर हस्तान्तरण

एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सर्लाहीको लालबन्दी–५ मा अवस्थित श्री अमर जैन विद्यालमा आयोजना गरिएको एक कार्यक्रमबीच विद्यार्थीहरुलाई स्कुल ब्याग र व्वाटर डिस्पेन्सर हस्तान्तरण गरेको छ । बैंकले शिक्षा क्षेत्रको विकास र विद्यार्थीहरूको शैक्षिक उन्नयनलाई सहयोग पुर्याउने आफ्नो प्रतिबद्धता अनुरूप यो कार्यक्रम आयोजना गरेको हो । बैंकले शिक्षालाई…


  • एचएलआई लार्ज क्याप फन्डका इकाइ खरिदका लागि आवेदन दिने म्याद थपियो

    एचएलआई लार्ज क्याप फन्डका इकाइ खरिदका लागि आवेदन दिने म्याद थपियो

    हिमालयन लाइफ इन्स्योरेन्स म्युचुअल फन्डअन्तर्गत सञ्चालन हुने एचएलआई लार्ज क्याप फन्डका इकाइ खरिदका लागि आवेदन दिने थपिएको छ। हिमालयन लाइफ इन्स्योरेन्सको सहायक कम्पनी हिमालयन इन्भेस्टमेन्ट बैंकरले गत भदौ १५ गतेदेखि उक्त योजनाका इकाइहरु बिक्री खुला गरेको थियो। यसमा आज भदौ १८ गतेसम्म आवेदन दिन म्याद रहेकोमा मागबमोजिम आवेदन नपरेपछि यस…

  • १४ जीवन बीमा कम्पनीहरुले आर्जन गरे साढे १९ अर्ब बीमा शुल्क

    १४ जीवन बीमा कम्पनीहरुले आर्जन गरे साढे १९ अर्ब बीमा शुल्क

    जीवन बीमा कम्पनीहरुले चालू आर्थिक वर्षको पहिलो महिनामा झण्डै तीन लाख जीवन बीमालेख जारी गरेका छन् । १४ जीवन बीमा कम्पनीले चालू आर्थिक वर्षको पहिलो महिना कुल दुई लाख ८४ हजार एक सय ७६ बीमालेख जारी गरी १९ अर्ब ६५ करोड ३३ लाख ५५ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन् ।…

  • विदेशी पर्यटकको दर्ता तथा अनुगमन विद्युतीय प्रणालीमार्फत हुने

    विदेशी पर्यटकको दर्ता तथा अनुगमन विद्युतीय प्रणालीमार्फत हुने

    अध्यागमन विभागले ‘भिजिट भिसा’मा आउने विदेशी पर्यटकको दर्ता तथा अनुगमन विद्युतीय प्रणालीमार्फत गर्ने भएको छ । विभागले विदेशी नागरिक दर्ता तथा अनुगमन (ट्रयाकिङ) प्रणाली लागू गर्नेसम्बन्धी सूचना आज जारी गरेको हो । विदेशी नागरिकको सुरक्षा, सूचनामा सहजीकरण, सम्भावित अपराध नियन्त्रण र नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने उद्देश्यले नयाँ प्रणालीको विकास…

  • एकैदिन २ हजारले बढ्यो सुनको भाउ

    एकैदिन २ हजारले बढ्यो सुनको भाउ

    बुधबार पनि सुनको भाउ बढेको छ । मंगलबारको तुलनामा बुधबार सुनको भाउ तोलामा २ हजारले बढेको हो । हिजो २ लाख ५ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य हालसम्मकै उच्च…

  • बीमकले शेयरमा ५० प्रतिशत लगानी थप्न पाउने, बजारमा कस्तो प्रभाव पर्ला ?

    बीमकले शेयरमा ५० प्रतिशत लगानी थप्न पाउने, बजारमा कस्तो प्रभाव पर्ला ?

    नेपाल बीमा प्राधिकरणले एकीकृत निर्देशिका बीमकको लगानी सम्बन्धी निर्देशन, २०८२ जारी गरेसँगै बीमा क्षेत्रबाट शेयर बजारमा हुने लगानी बढ्ने भएको छ। बीमकले सूचीकृत धितोपत्र बजारमा गर्न सक्ने लगानीको सीमा बढाएर १० बाट १५ प्रतिशत पुर्‍याइएको छ। यसबाट शेयर बजारमा सूचीकृत कम्पनीको शेयरमा बीमा कम्पनीको लगानी अहिलेको भन्दा थप ५० प्रतिशत…

  • स्वस्तिक एग्रो इण्डष्ट्रिज लिमिटेडले आईपीओ निष्काशन गर्ने

    स्वस्तिक एग्रो इण्डष्ट्रिज लिमिटेडले आईपीओ निष्काशन गर्ने

    स्वस्तिक एग्रो इण्डष्ट्रिज लिमिटेडले प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। यसका लागि कम्पनीले नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ। आज सम्पन्न सम्झौतामा स्वस्तिक एग्रो इण्डष्ट्रिजका अध्यक्ष तथा प्रबन्ध सञ्चालक सत्य नारायण झा र नबिल इन्भेष्टमेण्ट बैंकिङ्गका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले आफ्ना…

  • एसवाई प्यानलले आईपीओ निष्कासन गर्ने बोर्डबाट पायो अनुमति

    एसवाई प्यानलले आईपीओ निष्कासन गर्ने बोर्डबाट पायो अनुमति

    एसवाई प्यानल लिमिटेडले आम सर्वसाधारणलाई आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट अनुमति पाएको छ । कम्पनीले आईपीओ निष्कासनका लागि बोर्डबाट भदौ १७ गते अनुमति पाएको हो । धितोपत्र बोर्डले कम्पनीलाई ५२ करोड ३२ लाख ५४ हजार ८ सय रुपैयाँको रु. १०० अंकित दरका ५२ लाख ३२ हजार ५४८ कित्ता आईपीओृ…

  • महत्त्वपूर्ण भुक्तानी प्रणालीको छनोट र नियमनका लागि राष्ट्र बैंकद्धारा नयाँ फ्रेमवर्क जारी

    महत्त्वपूर्ण भुक्तानी प्रणालीको छनोट र नियमनका लागि राष्ट्र बैंकद्धारा नयाँ फ्रेमवर्क जारी

    नेपाल राष्ट्र बैंकले प्रणालीगत रूपमा महत्त्वपूर्ण भएका भुक्तानी प्रणाली (एसआईपीएस) को पहिचान तथा नियमनका लागि कार्यढाँचा ल्याएको छ ।देशको भुक्तानी प्रणालीलाई थप सुदृढ, सुरक्षित र प्रभावकारी बनाउने लक्ष्यसहित राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले उक्त ढाँचा सार्वजनिक गरेको हो। आर्थिक गतिविधि र वित्तीय मध्यस्थताका लागि अपरिहार्य पूर्वाधारको रूपमा भुक्तानी प्रणाली रहँदै…

  • आठ अर्ब चार करोड बराबरको ट्रेजरी बिल नविकरण गर्दै सरकार

    आठ अर्ब चार करोड बराबरको ट्रेजरी बिल नविकरण गर्दै सरकार

    सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार ८ अर्ब ४ करोडको ट्रेजरी बिल नविकरण गर्दैछ । आन्तरिक ऋण उठाउने उद्देश्ले जारी गरेको उक्त रकम बराबरको ट्रेजरी बिलमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुले सहभागी हुन सक्ने छन् । कर्जा लगानी गर्न नसक्दा आन्तरिक ऋण…

  • विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर उच्च हुने गरी सहयोग गर्ने

    विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर उच्च हुने गरी सहयोग गर्ने

    उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र विश्व बैंकका दक्षिण एसिया क्षेत्रका उपाध्यक्ष जोहानेस जुटबीच शिष्टाचार भेटघाट भएको छ। अर्थ मन्त्रालयमा भएको भेटमा उनीहरूले अर्थतन्त्र, सहरी भौतिक पूर्वाधार, लगानी, पर्यटन, वातावरण लगायतका विषयमा छलफल गरे। अर्थमन्त्री पौडेलले गत वर्षको तुलनामा अर्थतन्त्रका सूचकहरूमा उल्लेखनीय सुधार आएको जानकारी दिँदै नेपालले नीतिगत, संरचनागत, निर्णय…

Scroll to Top