एक खर्ब ४० अर्ब पुग्यो सेयर धितो कर्जा, ऋण विस्तारमै रोकिँदै आधा दर्जन बैंक
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०८१/८२ मा बैंक तथा वित्तीय संस्थाबाट सेयर धितो (मार्जिन) कर्जाको मात्रा एक खर्ब ४० अर्ब ७० करोड रुपैयाँ पुगेको छ। अघिल्लो आव २०८०/८१ मा यस्तो कर्जा ९० अर्ब रुपैयाँ मात्र रहेकामा यस वर्ष ५६ प्रतिशतले वृद्धि भएको हो। समग्र कर्जा प्रवाह ८.४ प्रतिशत…

