सर्वसाधारणका लागी आईपीओ ल्याउँदै सागर डिष्टिलरी
सागर डिष्टिलरी लिमिटेडले सर्वसाधारण लगानीकर्ताका लागि आइपीओ सार्वजनिक गर्ने मिति तय गरेको छ। कम्पनीले भदौ २५ गतेदेखि साधारण जनता लक्षित प्राथमिक सेयर निष्काशन गर्न लागेको हो। यसअघि कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याएको १ लाख ४५ हजार २०० कित्ता सेयर निष्काशन गरी बाँडफाँड गरिसकेको छ। जारी पूँजी ७२ करोड…

