Banijya News

अर्थनीति

१० बैंकको सम्पत्ति गुणस्तर परीक्षण बङ्गलादेशी कम्पनीले गर्ने, यसरी गरिन्छ परीक्षण !

१० बैंकको सम्पत्ति गुणस्तर परीक्षण बङ्गलादेशी कम्पनीले गर्ने, यसरी गरिन्छ परीक्षण !

नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूको सम्पत्ति गुणस्तर परीक्षण गर्ने जिम्मेवारी बंगलादेशको ढाकास्थित हौलादार युनुस एन्ड कम्पनी नामक चार्टर्ड एकाउन्टेन्ट्सलाई दिएको […]

काँकरभिट्टाबाट एक अर्ब २३ करोडको कृषिजन्य वस्तु निर्यात

काँकरभिट्टाबाट एक अर्ब २३ करोडको कृषिजन्य वस्तु निर्यात

प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालय काँकरभिट्टाबाट चालु आर्थिक वर्ष २०८२/८३ को साउन महिनामा रु एक अर्ब २३ करोड ५३ लाख ८६ हजार बराबरको कृषि जन्यवस्तु निर्यात भएको छ । कार्यालयका सूचना अधिकारी सन्तोष थापाका अनुसार निर्यात हुने मुख्य वस्तुहरुमा अलैँची, चिया, प्लाइ तथा भेनियर, अदुवा, अम्लिसोलगायत रहेका…


  • विद्युत् आयोजनामा सहजकर्ताको भूमिका निर्वाह गर्न वन मन्त्रालयलाई निर्देशन

    विद्युत् आयोजनामा सहजकर्ताको भूमिका निर्वाह गर्न वन मन्त्रालयलाई निर्देशन

    प्रतिनिधिसभा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले माथिल्लो तामाकोसी जलविद्युत् आयोजनालगायत अन्य निर्माणाधीन आयोजना सम्पन्न गर्न सहजकर्ताको सक्रिय भूमिकामा प्रस्तुत हुन वन तथा वातावरण मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको आजको बैठकले जलविद्युत् आयोजनाहरूको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तथा त्यसले औँल्याएका विषयबाट उत्पन्न समस्या समाधानका निम्ति यस्तो निर्देशन दिएको हो…

  • एमालेकाे बहिष्कारपछि हर्क साम्पाङले अल्पमतबाटै गरे बजेट पारितको घोषणा

    एमालेकाे बहिष्कारपछि हर्क साम्पाङले अल्पमतबाटै गरे बजेट पारितको घोषणा

    समय घर्केपछि पेश गरिएको धरान उप महानगरपालिकाको बजेट एमालेको बहिष्कारबीच कार्यपालिकामा अल्पमतबाट अनुमोदन भएको दाबी गरिएको छ । धरान कार्यपालिकामा एमालेको बहुमत छ । असार १० गतेसम्म बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यता भएपनि आन्तरिक किचलोले धरानको बजेट २ महिना ढिला भइसकेको छ । अहिले मेयर हर्क साम्पाङ, उपमेयर आइन्द्रविक्रम बेघा, कांग्रेस,…

  • हिमालयन बैंकको एफपीओ नेप्सेमा सूचीकृत

    हिमालयन बैंकको एफपीओ नेप्सेमा सूचीकृत

    नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हिमालयन बैंकको एफपीओ सूचीकृत भएको छ। आज आइतबार हिमालयन बैंकले हालै जारी गरेको एफपीओ नेप्सेमा सूचीकृत भएको हो । नेप्सेमा बैंकको ९२ लाख ५० हजार ४६९ कित्ता सेयर थपिएको छ।

  • बैंकहरूको काउन्टर साइक्लिकल बफर शून्य प्रतिशत, सहुलियत कर्जामा नयाँ कार्यविधि लागू

    बैंकहरूको काउन्टर साइक्लिकल बफर शून्य प्रतिशत, सहुलियत कर्जामा नयाँ कार्यविधि लागू

    राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ को लागि बैंक तथा वित्तीय संस्थाहरूले कायम गर्नुपर्ने काउन्टर साइक्लिकल बफरलाई शून्य प्रतिशत कायम गरेको छ । बैंक तथा वित्तीय संस्था नियमन विभागले परिपत्र जारी गर्दै काउन्टर साइक्लिकल बफर नलाग्ने जानकारी दिएको हो । काउन्टर साइक्लिकल बफर भनेको आर्थिक मन्दीका बेला ऋण दिने क्षमता…

  • पाइपलाइनमै अल्झिए ७६ कम्पनीका आइपिओ, कहिले पाउँछन् अनुमति ?

    पाइपलाइनमै अल्झिए ७६ कम्पनीका आइपिओ, कहिले पाउँछन् अनुमति ?

    नेपाल धितोपत्र बोर्ड (सेबोन) मा प्राथमिक सेयर (आईपीओ) निष्कासनको लागि ७६ कम्पनीले अनुमति मागेका छन्। तर स्वीकृति नपाएका कारण ती कम्पनीका प्रस्ताव हाल पाइपलाइनमै अल्झिएका छन्। सेबोनले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार बैंक, जलविद्युत, होटल–पर्यटन, उत्पादन–प्रशोधन, लगानी कम्पनीदेखि लघुवित्तसम्मका विभिन्न क्षेत्रका कम्पनीले आईपीओ ल्याउन आवेदन दिएका छन्। ती कम्पनीले माग गरेको…

  • १ असोजदेखि कोशी, मधेश र सुदूरपश्चिममा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने तयारी

    १ असोजदेखि कोशी, मधेश र सुदूरपश्चिममा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने तयारी

    चौतर्फी आलोचनाका बाबजुद सरकारले इम्बोस्ड नम्बर प्लेट जडानलाई तीव्रता दिइरहेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागले सवारीसाधनमा इम्बोस्ड सवारी नम्बर प्लेट जडान कार्यलाई देशभर विस्तार गर्ने भएको छ। विभागले विभिन्न प्रदेशका नाैवटा कार्यालय तोकेर क्रमशः जडान गरिरहेको छ। विभागका अनुसार हाल बागमती, गण्डकी, लुम्बिनी र कर्णाली…

  • दोहोरो अंकले घट्यो नेप्से, कारोबार छ अर्ब माथि

    दोहोरो अंकले घट्यो नेप्से, कारोबार छ अर्ब माथि

    साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३० घटेर २७५० बिन्दुमा झरेको छ । आज २१ कम्पनीको सेयर मूल्य बढ्दा २२८ कम्पनीको सेयर मूल्य घटेको छ । एउटा कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन । आइतबार ३२१…

  • एक महिनामै ३२ करोड रुपैयाँको अलैंची निर्यात

    एक महिनामै ३२ करोड रुपैयाँको अलैंची निर्यात

    चालु आर्थिक वर्षको पहिलो महिना साउनमा ३२ करोड १७ लाख ६१ हजार रुपैयाँको अलैंची निर्यात भएको छ । मूल्यका आधारमा गत आर्थिक वर्षको साउनको तुलनामा चालु आर्थिक वर्षको साउनमा ९९.५४ प्रतिशतले अलैंची निर्यात बढेको भन्सार विभागले जनाएको छ । चालु आर्थिक वर्षको साउनमा भारतमा मात्रै अलैंची निर्यात भएको छ ।…

  • Default Image

    लगानीको वातावरण सिर्जना गर्न सरकार लागिरहेको छ : अर्थमन्त्री पौडेल

    उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लगानीको वातावरण सिर्जना गर्नतर्फ सरकारले काम गरिरहेको बताएका छन्। ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) को ४७ औँ वार्षिक साधारणसभाको आज उद्‌घाटन गर्दै उपप्रधानमन्त्री पौडेलले भने, 'सरकार निजी क्षेत्रको आत्मविश्वास बढाउने र मुलुकमा लगानीको वातावरण सिर्जना गर्ने दिशामा काम गरिरहेको छ ।' उपप्रधानमन्त्री पौडेलले पर्यटन…

  • भारतबाट १० दिनभित्र युरिया मल आइपुग्छ: कृषिमन्त्री अधिकारी

    भारतबाट १० दिनभित्र युरिया मल आइपुग्छ: कृषिमन्त्री अधिकारी

    कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले भारतबाट १० दिनभित्र युरिया मल सहजरूपमा उपलब्ध हुने बताएका छन्। चन्द्रौटामा आज आयोजित एक कार्यक्रममा उनले कोलाकाताबाट आयात गरिएको मल साता दशदिनमा आइपुग्ने र किसानले सहजरूपमा पाउने बताए। अब मलको हाहाकार नहुने बताउँदै उनले किसानलाई आश्वस्त पारे। मन्त्री अधिकारीले जिल्लाको खेतयोग्य जमिन र उत्पादनका…

Scroll to Top