Banijya News

अर्थनीति

एक महिनामै ३२ करोड रुपैयाँको अलैंची निर्यात

एक महिनामै ३२ करोड रुपैयाँको अलैंची निर्यात

चालु आर्थिक वर्षको पहिलो महिना साउनमा ३२ करोड १७ लाख ६१ हजार रुपैयाँको अलैंची निर्यात भएको छ । मूल्यका आधारमा […]

भारतबाट १० दिनभित्र युरिया मल आइपुग्छ: कृषिमन्त्री अधिकारी

भारतबाट १० दिनभित्र युरिया मल आइपुग्छ: कृषिमन्त्री अधिकारी

कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले भारतबाट १० दिनभित्र युरिया मल सहजरूपमा उपलब्ध हुने बताएका छन्। चन्द्रौटामा आज आयोजित एक कार्यक्रममा उनले कोलाकाताबाट आयात गरिएको मल साता दशदिनमा आइपुग्ने र किसानले सहजरूपमा पाउने बताए। अब मलको हाहाकार नहुने बताउँदै उनले किसानलाई आश्वस्त पारे। मन्त्री अधिकारीले जिल्लाको खेतयोग्य जमिन र उत्पादनका…


  • माछापुच्छ्रे बैंकले आठ प्रतिशत लाभांश दिने

    माछापुच्छ्रे बैंकले आठ प्रतिशत लाभांश दिने

    माछापुच्छ्रे बैंकले सेयरधनीलाई आठ प्रतिशत लाभांश दिने भएको छ । गएको शुक्रबार (भदौ १३) बसेको बैंक सञ्चालक समितिको बैठकबाट आर्थिक वर्ष ०८१/८२ को वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई चार प्रतिशत बोनस र कर प्रयोजनको चार प्रतिशत नगद लाभांश दिने घोषणा गरिएको हो । यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई बैंकको आउँदो…

  • महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्सको अवार्डबाट सम्मानित

    महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्सको अवार्डबाट सम्मानित

    ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ सुविधा उपलब्ध गराइरहेको महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्स, कोलकत्ता, भारतको प्रतिष्ठित अवार्डबाट सम्मानित भएको छ । बैंकले “सम्पती गुणस्तर” अन्तर्गतको विधामा सम्मान पाएको हो । अगस्ट २९, २०२५ मा नयाँ दिल्लीमा आयोजित “तेस्रो इर्मजिङ्ग एसिया बैंकिङ कनक्लेभ एण्ड अवार्डस” कार्यक्रममा बैंकले उक्त…

  • बजेटमार्फत ५० प्रतिशत भाडा घटाउने घोषणा गरे पनि घटेन औद्योगिक क्षेत्रको भाडा

    बजेटमार्फत ५० प्रतिशत भाडा घटाउने घोषणा गरे पनि घटेन औद्योगिक क्षेत्रको भाडा

    सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत औद्योगिक क्षेत्रको भाडा ५० प्रतिशतले घटाउने घोषणा गरे गरे  पनि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले भाडा नघटाई पुरानै दरअनुसार बिल काटेपछि उद्योगीले तिर्न आनाकानी गरेका छन् । बजेटले घोषणा गरेअनुसार ५० प्रतिशत भाडा दर नघटाइएको र पुरानै दर कायम गरेर बिल काटिएको भन्दै औद्योगिक क्षेत्र उद्योग महासङ्घले…

  • बैंकहरुको लगानी क्षमता १० खर्ब भएपनि किन बढेन कर्जा प्रवाह ?

    बैंकहरुको लगानी क्षमता १० खर्ब भएपनि किन बढेन कर्जा प्रवाह ?

    नेपालका बैंक तथा वित्तीय संस्थाहरुसँग कर्जा निक्षेप अनुपात (सीडी रेसियो) का आधारमा झन्डै १० खर्ब कर्जा लगानी गर्ने क्षमता छ। राष्ट्र बैंकले तोकेको कर्जा निक्षेप अनुपात ९० प्रतिशतभन्दा कम हुँदैमा बैंक तथा वित्तीय संस्थाहरुले कर्जा लगानी गर्न सक्दैनन्। हाल बैंकहरुको औषत सीडी अनुपात ७६.४७ प्रतिशत भएपनि बैंकहरुले कर्जा लगानी गर्न…

  • हिमालयन लाइफ इन्स्योरेन्सको २० करोड इकाइ म्युचुअल फन्ड निष्कासन

    हिमालयन लाइफ इन्स्योरेन्सको २० करोड इकाइ म्युचुअल फन्ड निष्कासन

    हिमालयन लाइफ इन्स्योरेन्सको कोष प्रवर्द्धनमा सञ्चालन हुने म्युचुअल फन्ड ‘एचएलआई लार्ज क्याप फन्ड’मा लगानी आवेदन खुलेको छ । कुल ४० करोड इकाइमध्ये २० करोड इकाइ विभिन्न संघसंस्था तथा सर्वसाधारणका लागि आजदेखि निष्कासन गरिएको योजना व्यवस्थापक हिमालयन इन्भेस्टमेन्ट बैंकरले जनाएको छ । बाँकी २० करोड कित्ता कोष प्रवद्र्धक हिमालयन लाइफ इन्स्योरेन्सलाई…

  • राष्ट्र बैंकले भदौ २९ देखि दशैंका लागि सुकिला नोट सटहि गर्ने

    राष्ट्र बैंकले भदौ २९ देखि दशैंका लागि सुकिला नोट सटहि गर्ने

    यस वर्षको दशैंका लागि नेपाल राष्ट्र बैंकले यही भदौ २९ गतेदेखि असोज ३० गतेसम्म सुकिला नोट वितरण गर्ने जनाएको छ । राष्ट्र बैंकको म्रद्रा व्यवस्थापन विभागले सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो । राष्ट्र बैंकका अनुसार दशैंमा माग हुने साना दरका नोट सटहीका लागि राष्ट्र बैङ्कको मुद्रा व्यवस्थापन विभाग…

  • बन्दीपुर केवलकारको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

    बन्दीपुर केवलकारको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

    बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले भदौ ११ गतेदेखि सर्वसाधारणका लागि ४३ लाख ४१ हजार ८० कित्ता शेयर जारी गरेको थियो । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । यो आईपीओलाई केयर रेटिङ नेपालले केयर…

  • पिपुल्स पावरको अवितरित हकप्रद सेयर बिक्रीमा

    पिपुल्स पावरको अवितरित हकप्रद सेयर बिक्रीमा

    पिपुल्स पावरले आज भदौ १५ गतेबाट ३ लाख ९१ हजार बढी कित्ता अवितरित हकप्रद सेयर बिक्रीमा राखेको छ । कम्पनीले गत असार २२ गतेदेखि साउन २६ गतेसम्म आफ्ना सेयरधीहरुलाई हकप्रद सेयर बिक्री खुला गरेको थियो। तोकिएको समयमा बिक्री हुन नसकेको ३ लाख ९१ हजार ७७९ कित्ता सेयर कम्पनीले लिलामी प्रक्रियामार्फत…

  • हाइड्रो होल्डिंसले ठूला परियोजनामा लगानी बढाउने

    हाइड्रो होल्डिंसले ठूला परियोजनामा लगानी बढाउने

    हाइड्रो होल्डिंस् कम्पनीले अब ठूला परियोजनामा लगानी बढाउने भएको छ । कम्पनीले बाजुरा जिल्लामा माथिल्लो बुढिगंगा–२ जलविद्युत आयोजना २३ मे.वा. र कालिकोट जिल्लामा जनटाडा जलविद्युत आयोजना ६.८ मेगावाटको जलविद्युत परियोजनालाई तीव्र गतिमा निर्माण गर्नेछ । यस कम्पनीले विभिन्न जलविद्युत परियोजनामा लगानी गरी रहेको छ । कम्पनीले आव २०८१/८२ मा माथिल्लो…

  • नबिल इन्भेष्टमेन्ट बैंकिङका दुई योजनाको लाभांश प्रस्ताव

    नबिल इन्भेष्टमेन्ट बैंकिङका दुई योजनाको लाभांश प्रस्ताव

    नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको व्यवस्थापनमा सञ्चालित दुई योजनाहरूले गत आर्थिक वर्ष २०८१/८२ को लाभांश प्रस्ताव गरेका छन् । नबिल ब्यालेन्स्‌ड फण्ड २ र नबिल ब्यालेन्स्‌ड ३ ले गत वर्षको लागि समान १३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् । योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको भदौ १२ गते बसेको…

Scroll to Top