Banijya News

अर्थनीति

पिपुल्स पावरको अवितरित हकप्रद सेयर बिक्रीमा

पिपुल्स पावरको अवितरित हकप्रद सेयर बिक्रीमा

पिपुल्स पावरले आज भदौ १५ गतेबाट ३ लाख ९१ हजार बढी कित्ता अवितरित हकप्रद सेयर बिक्रीमा राखेको छ । कम्पनीले […]

नबिल इन्भेष्टमेन्ट बैंकिङका दुई योजनाको लाभांश प्रस्ताव

नबिल इन्भेष्टमेन्ट बैंकिङका दुई योजनाको लाभांश प्रस्ताव

नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको व्यवस्थापनमा सञ्चालित दुई योजनाहरूले गत आर्थिक वर्ष २०८१/८२ को लाभांश प्रस्ताव गरेका छन् । नबिल ब्यालेन्स्‌ड फण्ड २ र नबिल ब्यालेन्स्‌ड ३ ले गत वर्षको लागि समान १३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् । योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको भदौ १२ गते बसेको…


  • Default Image

    हिमालयन ८०–२० ले १६.१६ प्रतिशत प्रतिफल वितरण गर्ने

    हिमालयन क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित हिमालयन ८०–२० ले गत आर्थिक वर्ष ०८१/८२ का लागि १६ दशमलव १६ प्रतिशत प्रतिफल वितरण गर्ने भएको छ । योजना व्यवस्थापक हिमालयन क्यापिटल लिमिटेडको भदौ १३ गते साझ ५ बजे बसेको सञ्चालक समितिको बैठकले कर समेत उक्त प्रतिफल वितरण गर्ने निर्णय गरेको हो । प्रतिफल…

  • आज बैंकिङ प्रणालीबाट ५५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

    आज बैंकिङ प्रणालीबाट ५५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

    नेपाल राष्ट्र बैंकले आइतबार बैंकिङ प्रणालीबाट ५५ अर्ब रुपैयाँ झिक्न लागेको छ । केन्द्रीय बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत २१ दिनका लागि उक्त रकम झिक्न लागेको हो । पछिल्लो समय राष्ट्र बैंकले नियमित रुपमा आइतबार र बुधबार बजारबाट पैसा झिक्दै आएको छ । सोही अनुसार आज बजारबाट पैसा…

  • हकप्रद सेयर निष्काशन गर्दै नारायणी डेभलपमेन्ट बैंक

    हकप्रद सेयर निष्काशन गर्दै नारायणी डेभलपमेन्ट बैंक

    नारायणी डेभलपमेन्ट बैंकले यही असोज २ गतेदेखि हकप्रद सेयर निष्काशन गर्ने भएको छ। बैंकले चुक्ता पूँजीको शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्न लागेको हो। यसअनुसार बैंकले २६ करोड २४ लाख ६७ हजार ६०० रुपैयाँबराबरको प्रतिसेयर सय रुपैयाँ अंकित मूल्यका २६ लाख २४ हजार ६७६ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ। हकप्रद सेयर…

  • लुम्बिनीबाट १५ किमि भित्रका प्रदूषणकारी उद्योग दुई वर्षमै सार्न सम्भव छ ?

    लुम्बिनीबाट १५ किमि भित्रका प्रदूषणकारी उद्योग दुई वर्षमै सार्न सम्भव छ ?

    सर्वोच्च अदालतले लुम्बिनी क्षेत्रबाट १५ किलोमिटर भित्र रहेका प्रदूषणकारी उद्योगलाई दुई वर्षभित्र बन्द वा स्थानान्तरण गर्न आदेश जारी गरेपछि सरकारले यसको कार्यान्वयन कसरी गर्ने भन्नेमा छलफल सुरु गरेको छ। अदालतको आदेशले लुम्बिनी संरक्षणतर्फ निर्णायक सन्देश दिएको भए पनि व्यावहारिक कार्यान्वयन कति सम्भव छ भन्ने प्रश्नमा भने सरोकारवालाबीच गम्भीर बहस चलिरहेको…

  • ११ महिनापछि मान्डु हाइड्रोबाट पूर्ण क्षमतामा बिजुली उत्पादन

    ११ महिनापछि मान्डु हाइड्रोबाट पूर्ण क्षमतामा बिजुली उत्पादन

    गत वर्ष असोज ११ र १२ मा बागमतीको बाढीले क्षतिग्रस्त २२ मेगावाटको मान्डु हाइड्रोपावरले बिहीबारदेखि पूर्ण क्षमतामा पुनः विद्युत् उत्पादन थालेको छ । पुनर्निर्माण सकेर मान्डु हाइड्रोपावरले गत साउन १९ देखि ५० प्रतिशत विद्युत् उत्पादन सुरु गरेको थियो । ‘बिहीबारदेखि पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्न थालिएको छ,’ मान्डु हाइड्रोपावरका वरिष्ठ…

  • नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न सरकारले प्रयास जारी राखेको छः अर्थमन्त्री

    नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न सरकारले प्रयास जारी राखेको छः अर्थमन्त्री

    उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल ग्रे लिस्टबाट बाहिरिन सरकारले कडा र ठोस कदम चालेको बताएका छन् । बैठकमा सांसद प्रेम सुवालले नेपाल वित्तीय कारबाही कार्यदल फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को निगरानी सूची (ग्रे लिस्ट) मा परेको विषयमा सरकारको दृष्टिकोण के छ भनी प्रश्न गरेका थिए । सो प्रश्नको…

  • सुदूरपश्चिमको विकासमा लगानी गर्न आह्वान

    सुदूरपश्चिमको विकासमा लगानी गर्न आह्वान

    पर्यटकीय दृष्टिकोणले ‘भर्जिन ल्यान्ड’ का रूपमा रहेको सुदूरपश्चिममा लगानीका लागि सरोकार भएकाहरूले आह्वान गरेका छन् । सुदूरपश्चिम प्रदेश लगानी तथा विकास सम्मेलनको पूर्वसन्ध्यामा सुदूरपश्चिम सरकारसँगको आयोजना र नेपाल पर्यटन बोर्डको सहकार्यमा शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा भएको छलफलमा वक्ताहरूले सुदूरपश्चिममा लगानीका लागि आग्रह गरेका हुन् । पर्यटनमन्त्री बद्रीप्रसाद…

  • कोशी प्रदेशमा माछाको उत्पादन बढ्यो

    कोशी प्रदेशमा माछाको उत्पादन बढ्यो

    कोशी प्रदेशमा माछाको वार्षिक उत्पादन बढेको छ। माछा पालनको क्षेत्रफल बढेसँगै उत्पादन पनि बढेको हो। तैपनि खपतअनुसारको उत्पादन पर्याप्त हुन सकेको छैन। किसान तथा कम्पनीले व्यावसायिक रूपमा पाल्ने माछाका प्रमुख दुई प्रकारमा कार्प र पङ्गास हुन्। दुवै प्रकारका माछा पालनको क्षेत्रफल र उत्पादन वृद्धि भएको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका…

  • सेयर बजारमा म्युचुअल फन्डको लगानी ५३ अर्ब १२ करोड रुपैयाँ पुग्यो

    सेयर बजारमा म्युचुअल फन्डको लगानी ५३ अर्ब १२ करोड रुपैयाँ पुग्यो

    सेयर बजारमा म्युचुअल फन्डहरुको लगानी ५३ अर्ब १२ करोड रुपैयाँ पुगेको छ । साउन मसान्तसम्म म्युचुअल फन्डको कुल सम्पत्ति मूल्य ६९ अर्ब ८५ करोड रुपैयाँ बराबर छ । सोमध्ये सेयर बजारमा ५३ अर्ब १२ करोड रुपैयाँ लगानी छ भने ५ अर्ब १८ करोड मुद्दती निक्षेपमा र ११ अर्ब ५५ करोड…

  • साना किसान विकास लघुवित्तको कामु सीईओमा थापा नियुक्त

    साना किसान विकास लघुवित्तको कामु सीईओमा थापा नियुक्त

    साना किसान विकास लघुवित्तको कामु सीईओमा पृथ बहादुर थापा नियुक्त भएका छन् । संस्थाको सीईओ डा. शिवराम प्रसाद कोइरालाको कार्यकाल भदौ १३ गते समाप्त भएसँगै संचालक समितिको बैठकले थापालाई कामु सीइओको जिम्मेवारी तोकेको हो । थापा संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत हुन् ।

Scroll to Top