इन्धन मूल्यवृद्धिविरुद्ध जेन्जी २.० को आवाज, महंगी नियन्त्रणका लागि तत्काल हस्तक्षेपको माग
पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्यमा भइरहेको निरन्तर वृद्धिले सर्वसाधारणको दैनिक जीवन कष्टकर बन्दै गएको भन्दै जेन्जी २.०ले सरकारको ध्यानाकर्षण गराएको छ। समूहका प्रवक्ता अविन लिम्बुले विज्ञप्ति जारी गर्दै इन्धन मूल्यवृद्धिले समग्र बजारमा महंगीको चाप असह्य रूपमा बढाएको उल्लेख गरेका छन्। वक्तव्यमा इन्धनको मूल्य वृद्धि केवल यातायात क्षेत्रमा सीमित नरही खाद्यान्न,…

