निफ्राको नाफामा २८.५३ प्रतिशतको गिरावट
नेपालको पूर्वाधार विकासमा लगानी गर्ने मुख्य उद्देश्यका साथ स्थापित नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ, जसले बैंकको नाफामा उल्लेख्य संकुचन आएको देखाएको छ। सार्वजनिक विवरण अनुसार बैंकले समीक्षा अवधिको ९ महिनामा ६४ करोड ३३ लाख रुपैयाँ मात्र खुद नाफा…

