नेप्सेमा ५.३६ अंकको वृद्धि, ७ अर्ब ४६ करोडको कारोवार
साताको अन्तिम कारोबार दिन सेयर बजारमा ५.३६ अंकको वृद्धि देखीएको छ । सामान्य अंकको सो वृद्धिसँगै नेप्से २८३८ अंकमा कायम भएको छ । अघिल्लो दिन नेप्से ३३ अंक घटेको थियो । आज कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ९ अर्ब ३१ करोडको कारोबार भएकोमा आज ७ अर्ब ४६…

