Banijya News

अर्थनीति

एकैदिन ५३ वटा फर्ममा विभागको अनुमगन

एकैदिन ५३ वटा फर्ममा विभागको अनुमगन

आक्रामक रूपमा बजार अनुगमन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एकैदिन ५३ वटा फर्मको विवरण लिएको […]

नेप्सेमा ३३.८३ अंकको गिरावट, ९ अर्ब ३१ करोड माथि कारोबार

नेप्सेमा ३३.८३ अंकको गिरावट, ९ अर्ब ३१ करोड माथि कारोबार

आज विहिबार सेयर बजार ओरालो लागेको छ । यस दिन नेप्से परिसुचक ३३.८३ अंकले घटेर २८३३.०३ विन्दुमा कायम भएको छ । सेयरबजारमा बिहीबार ३४२ कम्पनीको एक लाख ११ हजार ६०७ पटकको कारोबारमा दुई करोड सात लाख ४३ हजार ८८४ कित्ता सेयर किनबेच भए हुदा नौ अर्ब ३१ करोड २८ लाख…


  • पाँच करोड मुनिका योजनामा सङ्घको हस्तक्षेप बन्द गर्न अर्थमन्त्रीलाई दबाब

    पाँच करोड मुनिका योजनामा सङ्घको हस्तक्षेप बन्द गर्न अर्थमन्त्रीलाई दबाब

    सङ्घीय सरकारले स-साना योजनाहरूमा बजेट विनियोजन गरेर स्थानीय र प्रदेश सरकारको कार्यक्षेत्रमा हस्तक्षेप गरेको भन्दै जनप्रतिनिधिहरूले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि कडा दबाब दिएका छन्। बिहीबार सिंहदरबारमा आयोजित अन्तर-सरकारी वित्त परिषद् तथा विषयगत समितिको बैठकमा सहभागी प्रदेशका मन्त्री तथा स्थानीय तहका प्रतिनिधिहरूले ५ करोड रुपैयाँभन्दा कम लागतका परियोजनाहरू सङ्घीय सरकारले कार्यान्वयन…

  • यातायात कार्यालय नवलपरासीद्वारा २३ करोड राजस्व सङ्कलन

    यातायात कार्यालय नवलपरासीद्वारा २३ करोड राजस्व सङ्कलन

    यातायात व्यवस्था कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)ले चालु आर्थिक वर्षको नौ महिनामा रु २३ करोड ३० लाख १६ हजार २२ राजस्व सङ्कलन गरेको छ । चालु आवको साउनदेखि चैत मसान्तसम्म सवारीसाधन कर, चालक अनुमतिपत्र, सवारी दर्तालगायतका विभिन्न शीर्षकमा सो राजस्व सङ्कलन भएको कार्यालय प्रमुख टेकबहादुर नेपालीले बताए । उनले भने,“यो अवधिमा…

  • सिटिजन्स बैंकको १९ औं वार्षिकोत्सव : डिजिटल उत्सवसँगै आकर्षक अफर

    सिटिजन्स बैंकको १९ औं वार्षिकोत्सव : डिजिटल उत्सवसँगै आकर्षक अफर

    सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १९ औं वार्षिकोत्सवको अवसरमा वैशाख महिनाभरि 'सिटिजन्स डिजिटल मन्थ उत्सव' सञ्चालन गर्ने भएको छ। डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ बैंकले वैशाख १ देखि ३१ गतेसम्म विभिन्न सेवाहरूमा विशेष छुट र क्यासब्याक योजनाहरू अघि सारेको छ। यस अवधिमा निष्क्रिय रहेका डिजिटल कार्ड वा व्यावसायिक क्युआर…

  • आईपीओ जारी गर्दै मेची इन्डष्ट्रिज

    आईपीओ जारी गर्दै मेची इन्डष्ट्रिज

    मेची इन्डष्ट्रिज लिमिटेडले सर्वसाधारणका लागि १५ लाख कित्ता साधारण शेयर (आईपीओ) जारी गर्ने तयारी गरेको छ । कम्पनीले प्रति शेयर अंकित मूल्य रु. १०० दरका शेयर निष्काशन गर्न लागेको हो । आईपीओ निष्काशनका लागि कम्पनीले संस्थागत परामर्श तथा निष्काशन एवं बिक्री प्रबन्धकको रूपमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको…

  • राजस्व संकलनलाई सहज बनाउन महत्त्वपूर्ण जिम्मेवारी बाँडफाँड

    राजस्व संकलनलाई सहज बनाउन महत्त्वपूर्ण जिम्मेवारी बाँडफाँड

    नेपाल सरकारले राजस्व प्रशासनलाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले मन्त्रिपरिषद्मार्फत अन्त:शुल्क प्रशासनमा महत्त्वपूर्ण जिम्मेवारी बाँडफाँड गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले आन्तरिक राजस्व विभागका विभिन्न तहका कर्मचारीदेखि ५२ वटा कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) का प्रमुखहरूलाई एकमुष्ट रूपमा अन्त:शुल्क अधिकृतको अधिकार प्रत्यायोजन गर्ने निर्णय गरेको हो। यो निर्णय…

  • प्रधानमन्त्री बालेनको प्रदेश मुख्यमन्त्रीसँग पहिलो बैठक

    प्रधानमन्त्री बालेनको प्रदेश मुख्यमन्त्रीसँग पहिलो बैठक

    बालेन्द्र शाह ले पदभार सम्हालेपछि पहिलोपटक सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग महत्वपूर्ण छलफल गर्ने भएका छन्। आज दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकलाई संघीय समन्वय र विकासका दृष्टिले अर्थपूर्ण रूपमा हेरिएको छ। सरकार गठनपछिको यो पहिलो उच्चस्तरीय बैठक भएकाले केन्द्र र प्रदेशबीचको सम्बन्ध, सहकार्य र कार्यसम्पादनको प्रभावकारिताबारे स्पष्ट दिशा तय…

  • दाइजो प्रथा अन्त्यका लागि व्यक्तिगत पहल आवश्यक: उपसभामुख ठाकुर

    दाइजो प्रथा अन्त्यका लागि व्यक्तिगत पहल आवश्यक: उपसभामुख ठाकुर

    रूविकुमारी ठाकुर ले दाइजो प्रथाले महिलाको सम्मान, समानता र अधिकारमाथि गम्भीर असर पारिरहेको उल्लेख गर्दै यसको अन्त्यका लागि समाजले एकजुट पहल गर्नुपर्ने बताएकी छन्। उनले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै दाइजोसम्बन्धी कुनै पनि गतिविधिलाई अस्वीकार गर्नुपर्नेमा जोड दिएकी हुन्। उनका अनुसार दाइजो लिनु वा दिनु मात्र होइन, दाइजोको आधारमा…

  • रास्वपा संसदीय दलको बैठक बस्दै : समितिको सभापति निर्वाचनबारे छलफल

    रास्वपा संसदीय दलको बैठक बस्दै : समितिको सभापति निर्वाचनबारे छलफल

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक आज बस्दै छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दिउँसो १२:१५ बजे बस्न लागेको पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए । बैठकमा संसदीय समितिहरूको सभापति निर्वाचनलगायत विभिन्न समसामयिक विषयमा छलफल हुने जनाएको छ । संसदीय समितिका सभापतिहरूको निर्वाचन वैशाख ४ गते हुँदैछ भने त्यसका…

  • पेट्रोलियम पदार्थमा मूल्यवृद्धि, उपभोक्तामाथि थप आर्थिक भार

    पेट्रोलियम पदार्थमा मूल्यवृद्धि, उपभोक्तामाथि थप आर्थिक भार

    नेपालमा पेट्रोलियम पदार्थको मूल्य पुनः बढाइएको छ, जसले उपभोक्ता तथा व्यवसायिक क्षेत्रलाई थप आर्थिक दबाबमा पारेको छ। नेपाल आयल निगमले नयाँ मूल्यसूची लागू गर्दै डिजेल, मट्टीतेल र आन्तरिक हवाई इन्धनको मूल्य वृद्धि गरेको जनाएको छ। संशोधित दरअनुसार डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ३० रुपैयाँले बढाइएको छ। यससँगै यी दुवै इन्धनको…

  • जुम्लामा बाउन्न हेक्टर क्षेत्रफलमा फुजी स्याउको खेती

    जुम्लामा बाउन्न हेक्टर क्षेत्रफलमा फुजी स्याउको खेती

    जिल्लामा ५२ हेक्टर क्षेत्रफलमा उच्च घनत्व भएको फुजी जातको स्याउको खेती हुने गरेको छ । यहाँका आठ वटै स्थानीय तहमा लगाएको ५२ हेक्टर क्षेत्रफलमध्ये ४० हेक्टरमा स्याउले फल दिने गरेको कृषि विकास कार्यालयका प्रमुख रामभक्त अधिकारीले जानकारी दिए । उनका अनुसार यस वर्ष चार हजार ४९७ हेक्टर क्षेत्रफलमा स्याउ बिरुवा…

Scroll to Top